एजेन्सी- होस्टनस्थित ग्रेफिक्सका वैज्ञानिकहरूले कोरोना भाइरसको एन्टिभाइरस भ्याक्सिन तयार भइसकेको जनाएका छन्।
हस्टन बिजनेस जर्नलमा कम्पनीले भनेअनुसार उनीहरूले तयार पारेको उक्त भ्याक्सिन जनावरमा परीक्षण गर्नका लागि तयार भएको छ।
बेलायतका वैज्ञानिकहरूले उक्त भ्याक्सिनको परीक्षण गरिसकेको जनाएपछि र अस्टनस्थित यूनिभर्सिटी अफ टेक्ससका अनुसन्धाताहरूले उनीहरूले बनाएको रसायनिक सम्मिश्रणको विश्वसनीयताको अध्ययन गरिसकेपछिमात्रै सो भ्याक्सिन सार्वजनिक हुने जनाइएको छ।