संसारमाभएकानयाँ–नयाँप्रविधिरआविष्कारलेआजहाम्रोजीवनलाईनिकैसहजरसुन्दरबनाइदिएकोछ।हरेकआविष्कारआवश्यकतालेजन्माएकाहुन्।असुरक्षितयौनसम्पर्कलेविभिन्नरोगबढ्नुकासाथैजनसंख्याअनियन्त्रितहुँदैजाँदागर्भनिरोधकसामग्रीहरुकोआविष्कारभएकाहुन्।
गर्भनिरोधकसामग्रीहरुमासबैभन्दापुरानोकन्डोमनैहो।कन्डोमकासाथैपरिवारनियोजनकाअन्यवस्तुरविधिकसरीआविष्कारभएत?
कन्डोम
पहिलोकन्डोमकोइतिहासरोमसाम्राज्यजत्तिकैपुरानोमानिन्छ।सन्१४००मालिननकोकपडाहातलेसिलाएरकन्डोमबनाइन्थ्योरप्रयोगगरिन्थ्यो।त्यसपछिकासमयमाविभिन्नप्रकारकाकन्डोमबनाइए।यसैक्रममाभेडारबाख्राकोआन्द्राबाटकन्डोमबनाउनथालियो।त्योसमयकन्डोमकोप्रयोगगर्भनिरोधकालागिनभईसंक्रमणनियन्त्रणकालागिगरिएकोपाइन्छ।
सन्१४००माचीनमाधेरैकन्डोमप्रयोगभएकोइतिहासछ।जहाँसिल्कतथाभेडा–बाख्राकोआन्द्राबाटकन्डोमबनाउनेगरेकोदेखिन्छ।
कन्डोमकोअर्कोतथ्य१६औंशताब्दीकोआसपासभेटिएकोछ।इटालीकाअनुसन्धानकर्ताग्य्राबिएलफेलोपिएसलेसिफिलिसनामकयौनरोगहुनरफैलिननदिनेबारेएकअध्ययनगरेकाथिए।उनलेएकप्रोटेक्टिभलिननकपडाबाटकन्डोमबनाए।जसमाकेमिकलपनिप्रयोगगरिएकोबताइएकोछ।यसकोएकछेउरिबनलेबाँधिन्थ्यो।
त्योसमयग्य्राबिएलले११सयमानिसमायसकोप्रयोगगरे।तीकोहीमापनिसिफिलिसभएन।कन्डोमकोपहिलोवैज्ञानिकप्रयोगनैयहीमानिन्छ।
त्योसमयकपडाकोभन्दाजनावरकोआन्द्राबाटबनेकोकन्डोमलोकप्रियथियो।तर, त्योसहजउपलब्धहुन्थेन।
पहिलोरबरकन्डोमसन्१८३९माबनाइएकोथियो।चाल्र्सगुडइअरले१८४४मायसकोप्रतिलिपिअधिकारलिएकाथिए।त्यसपछिउक्तकन्डोमधेरैकोप्रयोगकालागिसन्१९५५माबनाइएकोथियो।जसलाईनिरन्तरविकासगर्दैआधुनिककन्डोमकोरुपदिइएकोहो।
गर्भनिरोधकचक्की
गर्भनिरोधककोतरिकाप्राचीनमिश्रबाटआएकोहो।जहाँमहिलाविभिन्नप्रकारकाचिजखाएरगर्भनिरोधगर्थे।तर, गर्भनिरोधकचक्कीकोकुरागर्नेहोभनेयसकोसुरुवातसन्१९२१कोआसपासभएकोहो।
अमेरिकीअधिकारकर्मीमार्गेटसिंगरले‘बर्थकन्ट्रोल’ शब्दप्रयोगमाल्याएकाहुन्।न्युयोर्कब्रुकलिनमाआफ्नोक्लिनिकखोलेकाउनलेगर्भनिरोधकालागिसल्लाहदिन्थे।सन्१९३४माइन्डोक्राइनोलोजिस्टग्रेगरीपिकनसलेटेस्ट ट्युबर्याबिटबनाएकाथिए।
सन्१९५१मामार्गेटरग्रेगरीकोभेटभयो, सँगैडिनरगरिरहँदाउनलेग्रेगरीलाईगर्भनिरोधकचक्कीबनाउनभने।सोहीवर्षमेक्सिकोसिटीमाएककेमिस्टकार्लजेरास्सीलेमेक्सिकनएम्सकोमद्दतबाटएकगर्भनिरोधकचक्कीबनाए।तर, उनकोत्योअनुसन्धानलोकप्रियभएन।
सन्१९५२माग्रेगरीलेमुसामाथिअनुसन्धानसुरुगरे।उनलेएकगाइनोक्लोजिस्टजनरकसँगमिलेरकेमिकलटेस्टिङपनिसुरुगरेकाथिए।यसमाएकफर्माकम्पनीमाचिफकेमिस्टरहेकाफ्र्यांककोल्टनलेपनिजोडदिए।उनीहरुलेमिलेरबायोलोजिस्टरधनाढ्यमहिलाअधिकारकर्मीक्याथरिनम्याक्कोर्मीसँगआर्थिकसहयोगलिएरअनुसन्धानगरे।सन्१९५४मापहिलोगर्भनिरोधकचक्कीतयारभयो, जसकोप्रयोग५०महिलामाथिगरिएकोथियो।यहीनैगर्भनिरोधकचक्कीकोपहिलोसुरुवातथियो।त्यसपछिआइपिलजस्ताचक्कीकोनिर्माणभयो।
कपरटी
कपरटीयस्तोगर्भनिरोधकसाधनहो, जुनमहिलाकोगर्भाशयमाराखिन्छ।आमाबन्नचाहेमायसलाईनिकाल्नसकिन्छ।
योबनाउनेसुरुवातकाअनुसन्धाताहरुमध्येअन्र्सग्राफेनबर्गपनिपर्छन्।जसलेपहिलोपल्टचाँदीकोप्रयोगगरीआइयुडीबनाए।जसलाई‘ग्राफेनबर्गरिङ’कोनामदिइएकोथियो।त्योबेलानाजीहरुलेउनकोकामअघिबढ्नदिएनन्।त्यसपछिअमेरिकाकाएक. होलरएम. स्टोनलेउनकोकामअघिबढाए।
जापानीडाक्टरटेनराईओटालेपनिचाँदीकोआइयूडीबनाएकाथिए।जसलाई‘प्रेसरिङ’कोनामदिइएकोथियो।
आइयुडीअंग्रेजीअक्षरटीआकारकोहुने भएकाले यसलाई कपर टी भनिएको हो।यसकोआविष्कारसन्१९६०माअमेरिकाकाफिजिसियनहावर्डटेटमलेगरेका थिए।