नयाँ दिल्ली- टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको 23 प्रशारण गर्न नपाउने भएका छन्।
भारतीय सरकारले सो समयको टिभी 23मा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा 23 गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ।
भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मङ्गलबार दिएको छ । भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा 23 गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ।
भारतमा करिब ९०० टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।
सो समयमा भारतका बालबालिकामात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवार सँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेलामात्र 23 गर्न मन्त्रालयले सूचना जारी गरेको समाचारमा जनाइएको छ। रासस