काठमाडौं– नर्सहरुबीच हुने सौन्दर्य प्रतियोगिता 'मिस नर्स चितवन' कार्यक्रमप्रति नर्सहरुले विरोध जनाएका छन्। 4 जस्तो सेवामूलक पेशामा रहेकाको सौन्दर्य मापन गर्न खोजिएको भन्दै नर्सहरुले विरोध जनाएका हुन्।
नर्सहरुको छाता संगठन नेपाल 4 एशोसियसनकी उपाध्यक्ष अप्सरा पाण्डेले यो प्रतियोगिता गर्न नहुने बताइन् । 4 पेशाको अपमान रहेको बताउँदै यो रोक्न 4 संघ लागिपर्ने बताइन् । उनले भनिन्, ‘ग्ल्यामर प्रदर्शन, क्याटवाक, मोडलिङ 4 पेशाको मर्म विरुद्ध छन् । नर्सको गुणस्तर यस्ता कुराले मापन गर्न मिल्दैन।’
प्रतियोगितामा जानी–नजानी सहभागि नर्सहरुलाई यो नर्सहरुको आचारसंहिता विपरित रहेको पाण्डेले अवगत गराएकी छिन् । सम्बन्धित क्षेत्रका नर्सलाई यसका विरुद्ध आवाज उठाउन उनले सामाजिक सञ्जाल मार्फत् आव्हान गरेकी छिन्।
काठमाडौंमा आयोजना हुने गरेको मिस नर्स अघिल्लो वर्षबाट बन्द भएको छ । 4 एशोसियसनले यसको चर्काे विरोध गरेपछि आयोजक संस्थाले मिस नर्स रोकेको थियो ।