मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, पुस ८, २०८१
Mon, Dec 23, 2024
सोमबार, पुस ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकाको स्वास्थ्य मन्त्री केनेडी जुनियर नियुक्त गरिएकोमा पब्लिक हेल्थ एसोसिएसनको विरोध
बीबीसीसँग कुरा गदै एपीएचएका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले केनेडीको कुनै स्वास्थ्य पृष्ठभूमि नभएको बताएका छन्। साथै केनेडीको भ्याक्सिनप्रतिको आशंकायुक्त विरोधले 'देशमा स्वास्थ्यमा पहिले नै ठूलो क्षति पुगेको' बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
झापामा रगत अभाव
जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ। हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
नेपाल असंलग्न देशहरुको पनि नेतृत्व गर्छ, सार्कको र बिमिस्टेकको पनि नेतृत्व गर्छ र विश्वको सबैभन्दा ठूला हिमालयहरु र समथर भूमि अनि वनको ठूलो भाग लिएर बसेको छ । नेपालले कति पो कार्बन उत्सर्जन गर्छ होला र ? अनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने प्रश्न हुन्छन् — हाम्रो के दोष छ ?
शुक्रबार, कात्तिक ३०, २०८१
कोभिड खोपबिरोधी केनेडी अमेरिकाका नयाँ स्वास्थ्य मन्त्री
पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए। उनी कोभिड बिरुद्ध दिइएको खोपको विरोधी हुन्। केनेडीले खोपले अटिजम निम्त्याउने भन्ने भ्रामक विचारलाई लामो समयदेखि जोड दिँदै आएका छन्।सञ्चारमाध्यमले उनलाई 'खोपविरोधी अभियान्ता'को संज्ञा पनि दिएका छन्।
शुक्रबार, कात्तिक ३०, २०८१
टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट
सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन ।
शुक्रबार, कात्तिक ३०, २०८१
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
नेपाली सेनाले माग्यो ४० मेडिकल अधिकृत
यसैगरी दन्त चिकित्सक २ जना र नर्सिङ अधिकृत २ जनालगायत विविध समूहमा दरखास्त माग गरिएको छ।
शुक्रबार, कात्तिक ३०, २०८१
मिर्गौलाको रोगबाट ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो।
शुक्रबार, कात्तिक ३०, २०८१
बागलुङको दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो। एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।
शुक्रबार, कात्तिक ३०, २०८१
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
शुक्रबार, कात्तिक ३०, २०८१
कोप-२९ मा कसलाई के तिर्न भनिएको छ?
विकासोन्मुख देशहरूका लागि सन् २०३० सम्ममा आवश्यक पर्ने वार्षिक १० खर्ब डलर उपलब्ध गराउन सम्झौता गर्नु कोप२९ को शीर्ष प्राथमिकता हो, तर त्यहाँ पुग्नुअघि धेरै बाधा छन्।
बिहीबार, कात्तिक २९, २०८१
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
बिहीबार, कात्तिक २९, २०८१
मधुमेहः कारण, असर र नियन्त्रणका उपायहरु
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ ।
बिहीबार, कात्तिक २९, २०८१
पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन्।
बिहीबार, कात्तिक २९, २०८१
भोलिदेखि भरतपुरमा एनएमए खेलकुद प्रतियोगिता
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए।
बिहीबार, कात्तिक २९, २०८१
आकस्मिक सेवा नि:शुल्क हुनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। अस्पतालमा आकस्मिक सेवा दिन गएका बिरामीलाई टिकट काटेर मात्रै सेवा दिइनु नै गलत छ,अझै टिकट काट्ने पैसा नभएका बिरामीले सेवा पाउने स्थिती छैन उनले भने।
बिहीबार, कात्तिक २९, २०८१
फ्रन्टलाइन अस्पतालद्धारा विश्व मधुमेह दिवसको अवसरमा वाकथन कार्यक्रमको आयोजना
फ्रन्टलाइन अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा समुदायमा मधुमेहको बारेमा जनचेतना फैलाउने र स्वस्थ जीवनशैलीको प्रचार गर्ने उद्देश्यका साथ वाकथन कार्यक्रम आयोजना गरेको छ।
बिहीबार, कात्तिक २९, २०८१
Previous
20
21
22
23
24
Next
सर्च गर्नुहोस्
×
Search