मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर १५, २०८१
Sat, Nov 30, 2024
शनिबार, मंसिर १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मणिपाल शिक्षण अस्पतालमा तीन महिने केयरगिभर तालिम सुरू
मणिपाल शिक्षण अस्पताल, पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
मंगलबार, वैशाख ४, २०८१
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
गोरखाका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।
मंगलबार, वैशाख ४, २०८१
म्याग्दी: एम्बुलेन्स खरिदका लागि महायज्ञ
बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो।
मंगलबार, वैशाख ४, २०८१
धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ। नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ।
मंगलबार, वैशाख ४, २०८१
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ। मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो।
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्यचौकी बनाउन सिम्लेका स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
मंगलबार, वैशाख ४, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
अस्पतालबाट उपचारका क्रममा त्रुटि हुँदा मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि दैलेखकी भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ।
मंगलबार, वैशाख ४, २०८१
सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला
प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ। सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन्। प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन्।
मंगलबार, वैशाख ४, २०८१
आयुर्वेद अस्पताल नरदेवीको निमित्त कार्यकारी निर्देशकमा डा रामदेव यादव
मन्त्री यादवले डा श्यामबाबु यादवलाई आयुर्वेद विभागमा फर्काउँदै डा रामदेवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रामदेवले सोमबार नै निमित्त निर्देशकको जिम्मेवारी लिएका छन्।
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम र इन्डोनेसियाको जमिनान केसेहटन नेसनल (जेकेएन)ले युएचसी हासिल गर्ने लक्ष्यहरू साझा गरेका छन् तर नीति कार्यान्वयन, कभरेज र स्वास्थ्य सेवा वितरणमा दुवै देशको अवस्था फरक-फरक देखिन्छ।
मंगलबार, वैशाख ४, २०८१
भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानको अर्थ र महत्व
शारीरिक क्रियाकलापलाई राम्रोसँग गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सु्क्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ।
मंगलबार, वैशाख ४, २०८१
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
म्याग्दीको बेनी अस्पतालमा नशा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ।
सोमबार, वैशाख ३, २०८१
गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा
गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन्।
सोमबार, वैशाख ३, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ। प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो। नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ।
सोमबार, वैशाख ३, २०८१
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।
सोमबार, वैशाख ३, २०८१
सुर्खेतमा गरियो तीनदिने अध्ययन अनुसन्धान तालिम
कर्णाली प्रदेश अन्तर्गत १३ जिल्लाका आयुर्वेद चिकित्सक,चिकित्सक, ल्याबका कर्मचारी,नर्सहरुलाई उक्त तालिम दिइएको थियो। तालिम प्रशिक्षकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना प्राध्यापकहरु रहेका थिए । जसमा डा .पूजन कुमार रोकाया,डा.श्रीसानन्द सन्जेल,तथा डा .उमेशराज अर्याल रहेका थिए।
सोमबार, वैशाख ३, २०८१
विप्लव रञ्जितको अध्यक्षतामा नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघको कार्यसमिति घोषणा
नेपालमा हाल २२ वटा कम्पनीहरुले नेपालमा नै आहारपुरक सामग्रीको उत्पादनका लागि लाइसेन्स समेत लिइसकेको भण्डारीले बताए । विदेशबाट आयात हुँदै आएका यस्ता सामग्रीहरुले राजस्वमा ठूलो हिस्सा ओगटेकाले तत्कालै सरकारले यस्ता सामग्रीको आयात रोक्ने मनस्थिती नबनाएको उनको धारणा थियो।
सोमबार, वैशाख ३, २०८१
काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ
एयर क्वालिटी इन्डेक्सका अनुसार सोमबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ५२ एक्यूआई मापन गरिएको छ। आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत छ।
सोमबार, वैशाख ३, २०८१
Previous
143
144
145
146
147
Next
सर्च गर्नुहोस्
×
Search