मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Thu, Sep 19, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कल्पना पौडेल
२०७७ लाई फर्केर हेर्दा : कष्ट र त्रासमा गुज्रिएको वर्ष
कोरोनाको संक्रमण बढ्दै गएका कारण मानिसहरू घरभित्र नै बस्न बाध्य भए। मानिसहरूको जीवनशैली निस्क्रिय जस्तै बन्न पुग्यो।
मंगलबार, चैत ३१, २०७७
कोभिड खोपमा एजेन्टको खेल : सरकारलाई असफल बनाउने, निजीलाई प्रवेश गराउने
सरकारले कम्पनीसँग सिधै खोप खरिद गरेर ल्याउँदा सस्तो पर्नुका साथै आफ्नो कमिसन समेत गुम्ने देखेपछि एजेन्टहरुले यो प्रक्रिया नै असफल बनाउने खेल सुरु गरेको स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्।
आइतबार, चैत १, २०७७
नेपालमा कोभिड खोप अभाव हुँदै, केही स्थानमा रोकियो अभियान
समयमा नै खोप नआउने हो भने पहिला खोप लगाएका नागरिकले दोस्रो डोज खोप लगाउन पनि ढिलाई हुने खतरा बढेको छ।
बिहीबार, फागुन २७, २०७७
कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएको हो।
बुधबार, फागुन २६, २०७७
कोरोना महामारी : जोखिम कायमै, निस्फिक्री नेपाली
मानिसहरु मास्क नलगाई हिडिँरहेका छन्। सार्वजनिक सवारी साधानहरुमा पनि पहिल्यैको जस्तो भीडभाड हुन थालिसकेको छ। संक्रमणबाट जोगिन भौतिक दूरी कायम हुन छाडिसकेको छ।
सोमबार, फागुन १७, २०७७
कोभिड खोप लगाउनेको संख्या किन कम?
‘पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका हुन्।’
आइतबार, फागुन ९, २०७७
भारतीय कम्पनीले अग्रिम भुक्तानी मागेपछि कोभिड खोप खरिदमा ढिलाइ
नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर (९२ करोडभन्दा बढी नेपाली रुपैयाँ) कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ।
मंगलबार, फागुन ४, २०७७
मिर्गौला 'तस्करी' प्रकरण : 'सेटिङ'मा डा पुकारचन्द्र श्रेष्ठको पनि हात रहेको प्रतिवादीको बयान
आफ्नो बुबा शंकरलाल योञ्जनको मिर्गौला प्रत्यारोपण गराएका प्रतिवादी शिशिर सागर योञ्जनले ललितपुर जिल्ला अदालतमा उक्त कार्यमा अस्पतालका चिकित्सक डा श्रेष्ठको संलग्नता रहेको बताएका हुन्।
सोमबार, माघ १२, २०७७
कोभिड -१९ खोपः प्रदेश २ का लागि कसरी पठाउने भन्नेबारे अलमल
स्वास्थ्य मन्त्रालयमा अहिले कुन प्रदेशमा कति जनसंख्याका लागि कति डोज भ्याक्सिन पठाउने, दुई डोज एकै पटक पठाउने वा दुई पटक गरी पठाउने भन्नेबारे छलफल गरिरहेको बताइएको छ।
शुक्रबार, माघ ९, २०७७
कोभिड खोप शुक्रबारबाट सातै प्रदेशमा ढुवानी हुने, पहिलो चरणमा कुन जिल्लामा कतिले पाउने?
बिहीबार बेलुकासम्म कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेपछि रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइने छ। प्रदेशबाट सम्बन्धित जिल्लामा खोप पठाइने डा तिंकरीले बताए।
बिहीबार, माघ ८, २०७७
कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप काठमाडौं अवतरण
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको हो।
बिहीबार, माघ ८, २०७७
कहाँ–कहाँ भण्डारण गरिँदै छ कोभिड भ्याक्सिन? कुन प्रदेशमा कति क्षमता?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा भ्याक्सिन राख्ने क्षमता, भ्याक्सिन स्टोर र उपत्यका बाहिरका जिल्लामा भ्याक्सिन पुर्याउनका लागि रेफ्रिजेटर भ्यानको समेत तयारी गरिसकेको छ।
शुक्रबार, माघ २, २०७७
को बन्ला काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति?
बिहीबार, पुस २३, २०७७
प्लास्टिक सर्जरी गर्न विदेश धाइरहनु पर्दैन
सर्जरी गर्नुअघि डाक्टरलाई भेटेर परामर्श लिनुपर्छ। गुगलमा हेरेर, कसैको कुरा सुनेर वा आर्टिकल हेरेर सर्जरी गर्नु हुँदैन। कस्मेटिक वा रिकन्स्टक्टिभ सर्जरी गर्दा डाक्टरलाई भेट्नैपर्छ।
सोमबार, पुस २०, २०७७
फोहोर व्यवस्थापन कसरी गर्छन् कोरोना अस्पताल?
कोरोना भाइरसको संक्रमण कसरी फैलिइरहेको छ भन्ने विषयमा अन्योल रहेको र सुरुवातमा त्रास बढी भएकाले अस्पतालमा फोहोर थुप्रिँदै गयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समयमा नै उचित गाइडलाइन दिन सकेको थिएन।
आइतबार, पुस १९, २०७७
कोभिड–१९ भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको भ्याक्सिनका लागि सरकार टु सरकार, सरकार टु कम्पनी र निजी क्षेत्रलाई मान्यता दिने तीन मोडालिटीमा नीतिगत तयारी गरिरहेको जनाएको छ।
शुक्रबार, पुस १७, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन्- अहिले त्रास निकै कम भएको छ
अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ।
शुक्रबार, पुस १७, २०७७
सन् २०२० को स्वास्थ्य : पीडादायी वर्ष
२०२१ मा सरकारले कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। तर अहिलेको जस्तो फितलो तयारीले भ्याक्सिन सहजै आउने देखिँदैन।
बिहीबार, पुस १६, २०७७
कोरोना खोपले जगाएको आशा
पहिलो चरणमा स्वास्थ्यकर्मी, सामाजिक दूरी कायम गर्न नसक्ने सोसियल वर्कर, ५५ वर्ष माथिका दीर्घरोगी, ४४ वर्षदेखि ५४ वर्षसम्मका दीर्घरोगीलाई क्रमशः खोप पाउने प्राथमिकतामा राखिएको छ। त्यसपछि कामका लागि बाहिर जाने श्रमिकहरुलाई खोपको प्राथमिकतामा राखिएको छ।
सोमबार, पुस १३, २०७७
सत्ता संघर्षको चेपुवामा स्वास्थ्य मन्त्रालय, ओलीकै पालामा फेरिए ४ मन्त्री र ७ सचिव
कोभिड भ्याक्सिन कहिले आउँछ, कसले पहिला पाउँछन्, सरकारको तयारी के छ भन्नेमा धेरै नेपालीको ध्यान छ। तर यही समयमा सरकारको उतारचढावले यो विषय प्रभावित हुने निश्चितप्राय छ। स्वास्थ्य मन्त्री त्रिपाठीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने त्यो समयले देखाउने नै छ।
शनिबार, पुस ११, २०७७
कोरोना भ्याक्सिन : डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकामध्ये कसले पहिला पाउँछन्?
सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको छ। पहिलो चरणमा आउने भ्याक्सिन अति जोखिममा भएका स्वास्थ्यकर्मीलाई दिने योजना सरकारको छ।
बुधबार, पुस ८, २०७७
कोभिड भ्याक्सिनका लागि सरकारले कोभ्याक्सलाई नकुर्ने, २० प्रतिशत भ्याक्सिन सुरुमा आफैं खरिद गर्ने
सरकारले देशभरका १५ वर्ष माथिका ७२ प्रतिशत जनतालाई कोभिड भ्याक्सिन लगाउने योजना बनाएको छ। जसमा पहिलो चरणमा अति जोखिममा रहेका स्वास्थ्यकर्मी, सामाजिक दुरी कायम गरेर काम गर्न नसक्ने सोसियल वर्करहरु, दीर्घरोगीलाई भ्याक्सिन लगाउने योजना बनाएको छ।
मंगलबार, पुस ७, २०७७
नेपालमा कोभिड भ्याक्सिनका लागि ४८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ
सोमबार, मंसिर २९, २०७७
नेपाल, भारत, युरोप र अमेरिकामा फैलिएको कोरोनाको आनुवंशिक बनोट मिल्दोजुल्दो
आइतबार, मंसिर २८, २०७७
नेपालमा कोरोना खोप लगाएपछि साइड इफेक्ट देखिए के गर्ने? विज्ञसँग छलफलमा जुट्यो सरकार
आइतबार, मंसिर २८, २०७७
नेपालमा कोभिड भ्याक्सिन कसले पहिला पाउँछ? यस्तो छ सरकारको तयारी
शुक्रबार, मंसिर २६, २०७७
यस कारण पाउने छैनन् १४ वर्षमुनिका बालबालिकाले कोभिड भ्याक्सिन
बिहीबार, मंसिर १८, २०७७
नेपालमा कोभिड–१९ को भ्याक्सिन भण्डारणका लागि क्षमता बढाइँदै, ४ करोड बजेट विनियोजन
बिहीबार, मंसिर १८, २०७७
टेकु अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भएपछि उपचार सहज
मंगलबार, मंसिर १६, २०७७
कोरोना खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म दावी, के हो यसको अर्थ?
आइतबार, मंसिर १४, २०७७
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
८ मिनेट अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
४ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
४ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
५ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
६ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
७ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
८ घण्टा अगाडि
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search