मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २०, २०८१
Fri, May 03, 2024
बिहीबार, वैशाख २०, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
डेंगुबाट कसरी जोगिने?
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
बुधबार, साउन २५, २०७९
लसुनको अत्यधिक सेवन गर्नुहुन्छ? यस्ता छन् साइड इफेक्ट
लसुनले सधैँ फाइदा मात्रै गर्छ भन्ने पनि छैन। कहिलेकाँही यसले हानीसमेत गर्छ। हो, लसुनको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
मंगलबार, साउन २४, २०७९
दैनिक तातो पानी पिउनुका अनेक फाइदा
विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्।
सोमबार, साउन २३, २०७९
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
अधिक तौलले मानिसहरूलाई हृदयाघात, मधुमेह र क्यान्सरजस्ता प्राणघातक रोगको जोखिम बढाउँछ। त्यसैले मोटोपन कम गर्न वैज्ञानिकहरु नयाँ उपायको खोजीमा लागेका हुन्।
आइतबार, साउन २२, २०७९
खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई फाइदा: अध्ययन
खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।
शनिबार, साउन २१, २०७९
सन् २०३० सम्म ७ करोड ८० लाख मानिसमा डिमेन्सियाको समस्या हुने, जोखिम कसरी कम गर्ने?
अधिकांश बिरामी वृद्धवृद्धा छन्। डब्ल्यूएचओका अनुसार सन् २०३० सम्ममा डिमेन्सियाको बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ। योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्ने आकलन गरिएको छ।
शुक्रबार, साउन २०, २०७९
नङको रङ कस्तो छ? थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
छाला रोग विशेषज्ञ भलेरिया जेनेला फ्रान्जेन भन्छिन्, 'खुट्टाको नङको राम्रो हेरचाह हुँदैन र कहिलेकाहीँ धेरै समस्याहरू निम्त्याउँछ। उदाहरणका लागि, तिनीहरू पहेँलो र मोटो हुन्छन्।'
मंगलबार, साउन १७, २०७९
निद्रा लाग्दैन? यी १० उपाय अपनाऔं
अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ। राम्रो निद्राका लागि घरमै गर्न सकिने केही विधिहरूको बारेमा आज हामी चर्चा गर्ने छौँ।
शनिबार, साउन १४, २०७९
पूर्ण खोप लगाएकालाई महिनावारीको समयमा बढी रक्तस्राव हुने अनुसन्धानको दाबी
प्रारम्भिक वा ढिलो महिनावारी, हराएको अवधि, र अत्यधिक रक्तस्राव हुने कुराहरू समावेश थियो। साथै, हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सर भ्याक्सिनले पनि केही महिलाहरूको महिनावारीलाई असर गर्न सक्छ भनिएको थियो।
बुधबार, साउन ११, २०७९
बालबालिकालाई किन हुन्छ दम?
चिकित्सकका अनुसार दमको समस्या देखिएका बालबालिकामध्ये १० प्रतिशत बालबालिकामा जन्मजात दमको समस्या हुन्छ भने अन्य ९० प्रतिशतलाई जीवनशैलीका कारण दमको समस्या उत्पन्न हुन्छ।
शनिबार, साउन ७, २०७९
गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार
यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ।
बिहीबार, साउन ५, २०७९
गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?
गर्भवती महिलाले के खाने र के नखाने? यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ।
बिहीबार, असार ३०, २०७९
प्रत्यारोपणपछि किन झर्छ कपाल? कहिले पलाउँछ?
कपाल प्रत्यारोपण गरेको एकसातामा राम्रो देखिन्छ। कपाल प्रत्यारोपण गरेको १० देखि १४ दिनसम्म कपाल झर्न थाल्छ। प्रत्यारोपण गरेको कपाल ३ महिनासम्म झर्छ।
सोमबार, असार २७, २०७९
बिर्सेर पनि फ्रिजमा नराख्नुस् यी खानेकुरा
तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ।
आइतबार, असार २६, २०७९
रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने?
रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ।
आइतबार, असार १९, २०७९
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
बिहीबार, असार १६, २०७९
यस्ता छन् दही-चिउराका फाइदा
दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
बुधबार, असार १५, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।
शनिबार, असार ११, २०७९
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन्
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ।
शनिबार, असार ११, २०७९
के हो हैजा, रोकथामका उपायहरु के-के छन्?
सामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाको लक्षणहरु देखिन थाल्दछ।
बिहीबार, असार ९, २०७९
खाना र निद्राबीच के छ सम्बन्ध?
हामीले खाने खानाको निद्रासँग पनि गहिरो सम्बन्ध हुन्छ। तसर्थ तपाईलाई दिउसै निद्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ।
बुधबार, असार ८, २०७९
अनुसन्धानको निष्कर्ष: पुरुषको तुलनामा महिलाको मस्तिष्क बढी तातो
महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुने अध्ययनले देखाएको छ। ४० जना व्यक्तिमा गरिएको अनुसन्धानले महिलाको दिमागको तापक्रम औसतमा पुरुषको भन्दा ० दशमलव ४ डिग्री बढी पाइएको छ।
शनिबार, असार ४, २०७९
छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं
हाम्रो वातावरणले पनि हाम्रो छालामा ठूलो प्रभाव पार्छ। प्रदूषण, तनाव, हामीले खाने र पिउने तरिका र हामीले सास लिने हावाले पनि हाम्रो छालालाई बिगार्छ।
मंगलबार, जेठ ३१, २०७९
खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा
खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
शनिबार, जेठ २८, २०७९
गर्मी मौसममा के खाने, के नखाने?
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ। त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ।
बिहीबार, जेठ २६, २०७९
राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेरौं
यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।
बुधबार, जेठ २५, २०७९
गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा
‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ। मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ।
शनिबार, जेठ २१, २०७९
चुरोट पिउन नहुने ४० कारण
चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ।
मंगलबार, जेठ १७, २०७९
मंकीपक्स के हो, कसरी सर्छ?
यो रोग बिफर जस्तो घातक पनि छैन र कोभिड-१९ जस्तो संक्रामक पनि छैन।
सोमबार, जेठ १६, २०७९
फ्रिजमा राख्न नहुने ८ खानेकुरा
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
शनिबार, जेठ १४, २०७९
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
१९ घण्टा अगाडि
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
८ घण्टा अगाडि
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
१५ घण्टा अगाडि
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search