मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ३०, २०८१
Sat, Apr 12, 2025
शनिबार, चैत ३०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान
नेपाली प्रहरी अस्पतालका लागि उपसमूह स्वास्थ्यका लागि मेडिकल अफिसर २० जना, स्टाफ नर्स १५ जना, जनस्वास्थ्य अधिकृत एक जना, अप्टोमेट्रिस्ट १ जना, सीएमए ६ जना र डेन्टल हाइजनिस्ट २ जना माग गरिएको छ।
शुक्रबार, चैत १५, २०८१
गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषण हटाउने कार्यमा सहकार्यका लागि अमेरिकी संस्थासमक्ष मन्त्री पौडेलको प्रस्ताव
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ। तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन्।
शुक्रबार, चैत १५, २०८१
गण्डकी मेडिकल कलेजमा निरन्तर मेडिकल शिक्षा सम्पन्न
गण्डकी मेडिकल कलेजमा 'इथिक्स इन याक्सन : ब्रिजिङ मेडिसिन एन्ड ल' शिर्षकको निरन्तर मेडिकल शिक्षा (सिएमई) सम्पन्न भएको छ। सो कार्यक्रममा चिकित्सा नैतिकता र मेडिको-लिगल जिम्मेवारीहरूबारे महत्वपूर्ण छलफल र ज्ञान सत्रहरू आयोजना गरिएको थियो।
बिहीबार, चैत १४, २०८१
अस्पतालमै उपलब्ध सेवाका लागि बाहिर पठाउने गरिएको भन्दै कारबाही गर्ने भक्तपुर क्यान्सर अस्पतालको चेतावनी
अस्पतालको फार्मेसीमा उपलब्ध भएका औषधिहरु पनि बाहिर खरिद गर्न पठाइएको, बिरामीहरुलाई अनावश्यक जस्ता देखिने औषधि जस्तै सप्लिमेन्ट्स सिफारिस गर्ने गरेको र कार्यालय समयमा सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित नभएकोलगायतका गुनासो आएको निर्देशक चालिसेले बताएका छन्।
बिहीबार, चैत १४, २०८१
अमेरिकाले गरिब देशहरूका लागि खोप सहयोग रोक्ने, नेपालमा समेत असर पर्ने
गाभीकी प्रमुख कार्यकारी डा सानिया निष्टारले ‘यो निर्णय पुनर्विचार गरियोस्’ भनी आग्रह गरेकी छिन्। उनले भनिन्, ‘गाभीको कामले अमेरिकासहित विश्वभरका मानिसहरूलाई सुरक्षित राख्छ।' गाभी मार्फत नेपालमा पनि विभिन्न खोपहरु उपलब्ध हुँदै आइरहेको छ। अमेरिकाको यो निर्णयसँगै नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ।
बिहीबार, चैत १४, २०८१
'शाही चिकित्सक' डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
डा श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन्। उनी तत्कालिन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन्। उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन्। राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
बिहीबार, चैत १४, २०८१
शिक्षण अस्पताललाई विभिन्न पाँच विषयका क्लिनिकल रजिष्ट्रार आवश्यकता
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका लागि विभिन्न विषयका पाँच विषयका विशेषज्ञ आवश्यक भएको छ। अस्पतालको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्न सूचना जारी गरेको छ।
बिहीबार, चैत १४, २०८१
मानसिक स्वास्थ्यका लागि लगानी बढाउनुपर्नेमा कर्णाली प्रदेश सभाका सांसदहरु एकमत
मनोरोगका कारण आत्महत्याका घटना बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सरकारले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ। उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्ति सुवेदी, कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका तालिम एवं जनशक्ति व्यवस्थापनका साथै बहुपक्षीय र बहुक्षेत्री समन्वय आवश्यक रहेको बताए।
बिहीबार, चैत १४, २०८१
पीजी छाडेर डोल्पा रोज्ने डा रोजी
एमबीबीएसका पाँच वर्ष यसै–त्यसै बितिगए। उनले नेपाल सरकारको दुई वर्षे करार सेवा विभिन्न ठाउँ पुगेर सेवा दिइन्। त्यसक्रममा भक्तपुर अस्पतालको आइसियु विभागमा समेत काम गरिन्। जहाँ उनलाई आफूले पढेको ‘अर्थ महशुस’ भइरहन्थ्यो।
बिहीबार, चैत १४, २०८१
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।
बुधबार, चैत १३, २०८१
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले गरे पदबहाली
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत सोमबार रिक्त अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। थापाले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष काम गरेका थिए।
बुधबार, चैत १३, २०८१
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
अनुगमनका क्रममा हामीले एकदमै साघुँरो संरचनामा चलेका अस्पताल पनि भेटेका थियौं । अस्पतालमा बिरामी बोक्ने स्ट्रेचर समेत छिर्ने अवस्था थिएन, कतिपय अस्पतालमा आकस्मिक कक्षमा छिर्ने बाटो समेत थिएन। कतिपयले मेडिकल काउन्सिलको परीक्षा बिना नै चिकित्सकका रुपमा काम गरिरहेको समेत पाइएको थियो । कतिपय अस्पतालका सञ्चालक त एम्बुलेन्स चालक समेत रहेछन्।
बुधबार, चैत १३, २०८१
गेटा अस्पतालका निर्देशक यादवले गरे पदवहाली
सुदूरपश्चिमको कैलालीमा रहेको गेटा अस्पतालका नवनियुक्त निर्देशक डा प्रमोद यादवले पदवहाली गरेका छन्। डा यादवले बुधबार अस्पतालमा पुगेर पदवाहली गरेका हुन्। उनी चैत ७ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए।
बुधबार, चैत १३, २०८१
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।
बुधबार, चैत १३, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
बुधबार, चैत १३, २०८१
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा ९ लाख बढी विदेशीको आँखा परीक्षण
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
बुधबार, चैत १३, २०८१
डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा !
डोल्पाको बदलिँदो परिवेशले अविवाहित नयुवतीहरु गर्भवति हुने क्रम बढ्दो छ। कतिजनाले पहिल्यै थाहा पाउँछन् र बजारमा महंगोमा औषधि किनेर बच्चा फाल्छन। केही आफ्नो गर्भमा बच्चा रहेको थाहा नपाएर बसेका हुन्छन्। अप्ठ्यारो भएपछि भिडियो एक्सरे गर्दा थाहा पाउँछन्। अस्पतालबाट निस्केपछि हराउँछन्, अस्पतालबाट गएर हराउनेहरु कहाँ जान्छन्?
बुधबार, चैत १३, २०८१
वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा क्यान्सर स्क्रिनिङ कार्यक्रम हुने
काठमाडौं महानगरपालिका र वीर अस्पतालको सहकार्य हुने क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम हुने भएको छ। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
मंगलबार, चैत १२, २०८१
Previous
6
7
8
9
10
Next
सर्च गर्नुहोस्
×
Search