मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ ३१, २०८१
Tue, Sep 17, 2024
सोमबार, भदौ ३१, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सौन्दर्य
अनुहारमा दाग छ? यी हुन् हटाउने २० तरिका
पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।
मंगलबार, फागुन १७, २०७८
दसैँमा अनुहारको हेरचाह कसरी गर्ने? स्वस्थ छालाका लागि अपनाउनुपर्ने ९ सुत्र
दसैँमा लगाइने टिका, टिका बनाउने अबिर र जमराले हाम्रो छालामा केहि असर गर्न सक्छन्। टिका बनाउने अबिरमा हुने रसायनले छालामा एलर्जी गरि छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी फोका आउने, घाउ हुने, घाउ निको हुँदा सेतो दाग छोड्ने हुन सक्छ।
बिहीबार, असोज २८, २०७८
घाममा अनुहार डढ्न नदिने उपाय: सनस्क्रिन कस्तो र कसरी लगाउने?
गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँपोतो आउने र अनुहारमा कालो धब्बा बस्ने समस्या हुन सक्छ। छालामा चिल्लोपना बढी देखिन्छ। यो मौसमका कारण हुने नियमित प्रक्रिया भए पनि धेरैलाई समस्या लाग्छ।
बुधबार, भदौ ९, २०७८
अनावश्यक रौं हटाउने विधि वाक्सिङ
कसको शरीर कुल र कसैका शरीर हिट हुन्छ। कुल बडी छ भने छिटै नै रौं निकालिएको प्वाल बन्द हुन्छ। तर हिट बडी छ भने वैक्स गरेपछि लामो समय प्लाल बन्द हुँदैन।
शनिबार, साउन १६, २०७८
वर्षातमा कपाल स्याहार्ने १३ सामान्य घरेलु तरिका
वर्षातको यो समयमा कपालको सुन्दरता कायम राख्न निकै समस्या पर्छ। विशेषगरी युवतीहरुलाई वर्षातमा कपाललाई कसरी सुन्दर बनाउने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ।
मंगलबार, साउन ५, २०७८
दाह्री काट्दा के नगर्ने?
– गालामा साबुन दलेर कपाल काट्ने गर्नाले दाह्री राम्रोसँग नकाटिने, छाला क्रमशः बिग्रिदै जाने गर्छ। त्यही भएकाले सेभिङ क्रिम नै लगाउनुपर्छ।
शनिबार, असार २६, २०७८
सौन्दर्य: 'ह्यान्डसम' हुन रोक्ने स–साना ५ गल्ती
राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने। ठूला कुरामा ध्यान दिने पुरुषहरु सदा सानातिना कुरामा चुक्छन्। जसले गर्दा महिलालाई आकर्षित गर्नुका साटो विकर्षित गर्छ।
मंगलबार, असार २२, २०७८
ट्याटु बनाउनु अघि यी कुरामा ध्यान दिऔँ
कुनै पनि ट्याटु बनाउँदा यसमा रंगिन मसी र विभिन्न साइजका सुई, ट्याटु मसिनको प्रयोग हुन्छ। ट्याटु बनाउँदा शरीरमा चोट लाग्ने र यसको मसी लामो समयसम्म रहने हुँदा ट्याटु बनाउनु अघि विभिन्न कुराको जानकारी अति आवश्यक छ।
शनिबार, असार १९, २०७८
कपालको जरामा नपर्ने गरी कन्डिसनरको प्रयोग
कन्डिसनरको प्रयोग गर्दा कपालको जरामा पार्नुहुँदैन। पाँचदेखि सात मिनेटसम्म राखेपछि राम्रोसँग पखाल्नुपर्छ। यदि कन्डिसनर राम्रोसँग पखालिएन भने कपाल झर्ने, चायाँ पर्ने लगायतका समस्या आउन सक्छ।
शनिबार, फागुन २२, २०७७
छाला सुख्खा हुनबाट जाेगाउने यी चार होममेड फेस मास्क
साबुनको धेरै प्रयोग, तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुन्छ। कुनै बेला पोषणको कमी, प्रदुषण र धूलो धूँवाका कारण पनि छाला रुखो हुन सक्छ। सुख्खा छाला हेर्दा पनि राम्रो देखिैदन।
शुक्रबार, फागुन १४, २०७७
छालाको सुन्दरता बिगार्ने यी ४ बानी
छालालाई हानि पुर्याउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ।
आइतबार, फागुन ९, २०७७
गर्भावस्थामा कस्मेटिक कति सुरक्षित?
कस्मेटिक पदार्थमा पाइने पिथालेट्स, पाराबेन र लिडले गर्भवतीमा अरु समस्या थपिदिन्छ। निम्न रसायनका बारेमा गर्भवती सावधान हुनुपर्छ।
शनिबार, फागुन १, २०७७
जाडोमा अनुहार सुन्दर बनाउने जुक्ति
अनुहारको सुन्दरता मानिसको स्वास्थ्य अवस्थासँग पनि जोडिएको हुन्छ।
शनिबार, माघ २४, २०७७
कसले गर्न हुँदैन कपालमा कलर?
सुन्दर देखिनु हरेक मानिसका लागि अपरिहार्य बनेको छ। समयमा आएको परिवर्तनले मानिस अन्य मानिसका अघि आफूलाई सबैभन्दा राम्रो देखाउन चाहन्छ। समाजमा बनाइएको सुन्दरताको विविध मापन मान्ने हो भने त्यसको सुरुवात कपालबाट हुन्छ।
शनिबार, पुस ११, २०७७
मुस्कान फर्काउने उपचार
पछिल्लो समय प्रमुख स्वास्थ्यभित्र पर्ने दाँतको उपचारका लागि विभिन्न विशेषज्ञ चिकित्सक उत्पादन भइरहेका छन्। जसले जस्तोसुकै दाँत पनि मिलाएर राम्रो बनाइदिने गर्छन्। अहिले यसरी बिग्रेका दाँतको उपचार गराउन अभिभावक पनि साना नानी लिएर दन्त विशेषज्ञ कहाँ पुग्छन्।
सोमबार, माघ ६, २०७६
घामले डढेको छाला सुन्दर बनाउने ११ उपाय
गर्मी मौसम सुरु भइसकेको छ। यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन्। तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ। घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ
शनिबार, वैशाख २८, २०७६
दीपिकाको सौन्दर्य राजः प्रशस्त तरकारी खाने, मस्त निदाउने
‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली छिन् । घाँटी र छातीका देखिने भागमा अनेक सौन्दर्य सामग्री दलेर उनले आफूलाई सार्वजनिक स्थानमा उज्यालो देखाउने गरेकी छिन्।
बुधबार, माघ १७, २०७४
यस्तो छ नर्स जानकी श्रेष्ठको सौन्दर्य यात्रा
मिस नर्समा सहभागी भएपछि जानकीलाई कस्मेटिक नर्सका रुपमा काम गर्ने मौका मिल्यो। उनले त्यस बेलासम्म नेपालमा कस्मेटिक नर्स भनेर कोही नभेटेको बताउँछिन्।
सोमबार, माघ १, २०७४
किन चाउरी पर्छ छाला?
उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ। दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ। एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो।
बिहीबार, पुस १०, २०७१
छालाका लागि डे–क्रिम र नाइट क्रिम
अहिलेको वातावरणको नकारात्मक असरबाट आफ्नो सुन्दरता जोगाएर राख्न अर्थात चाउरीपना हटाउन, त्यसलाई चम्किलो एवं मुलायम राख्न छालाको राम्रो स्याहार गर्नुपर्छ। यसका लागि डे एवम् नाइट क्रिमको प्रयोग गर्न सकिन्छ।
बिहीबार, चैत १३, २०७०
गर्मीमा मेकअप
गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ। अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ। त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो।
मंगलबार, चैत ११, २०७०
हटाउन सकिन्छ अनुहारको चाया पोतो
निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चायापोतोको समस्याले निकै नै सताउँछ। मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन्। अनुहारमा चायापोतो आउनुका विशेष गरि तीन चार कारण छन्।
शनिबार, फागुन १०, २०७०
Previous
1
2
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
प्रसूति रोग विशेषज्ञ डा वसन्त लामीछानेको प्रोफेसरमा पदोन्नति
सोमबार, भदौ २४, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
५० वर्षीय चिकित्सक यादव चार महिनादेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा मूल्यको महत्व
१ घण्टा अगाडि
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
२ घण्टा अगाडि
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
तीजको मौलिकता जोगाउन सकस्
शनिबार, भदौ २२, २०८१
मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?
शुक्रबार, भदौ २१, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search