मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर ८, २०८१
Sat, Nov 23, 2024
शनिबार, मंसिर ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा थपिए एकै दिन २० हजारभन्दा बढी कोरोना संक्रमित
योसँगै यहाँ संक्रमितको संख्या १ करोड ७२ लाख पुगेको बताइएको छ। पछिल्लो समय स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको समाचारमा जनाइएको छ।
सोमबार, वैशाख १९, २०७९
चीनमा कोरोनाको नेगेटिभ रिपोर्ट बिना सार्वजनिक स्थलमा जान राेक
चीनमा लगातार कोरोनाका नयाँ संक्रमित देखिइरहेका छन्। सांघाईमा पाँच साता लामो लकडाउनका बाबजुद पनि कोरोनाका नयाँ संक्रमित थपिइरहेका छन्।
आइतबार, वैशाख १८, २०७९
जागिरको पहिलो दिनमै मृत फेला परिन् नर्स
पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ। प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ। यस्तै अस्पताल सील गरिएको छ।
आइतबार, वैशाख १८, २०७९
भारतमा थपिए ३२४६ कोरोना संक्रमित
भारतमा छिल्लो २४ घण्टामा ३ हजार २ सय ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
आइतबार, वैशाख १८, २०७९
चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।
शुक्रबार, वैशाख १६, २०७९
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन्।
शुक्रबार, वैशाख १६, २०७९
भारतमा थप ३ हजारभन्दा बढी कोरोनाका संक्रमित भेटिए
भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितमा एकपटक पुनः तीब्रता आएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित भेटिएका छन्।
बिहीबार, वैशाख १५, २०७९
चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाइमा धेरै
चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्।
बुधबार, वैशाख १४, २०७९
चीनको सांघाइमा कोभिड संक्रमित बढ्दै
चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ। यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन्।
मंगलबार, वैशाख १३, २०७९
दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिन ८० हजारभन्दा बढी संक्रमित
दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।
मंगलबार, वैशाख १३, २०७९
दिल्लीमा पुनः फेला पर्यो ओमिक्रोनको नयाँ भेरियन्ट
भारतको नयाँदिल्लीमा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीए.२.१२ बाट एक जना संक्रमित भएका छन्।
मंगलबार, वैशाख १३, २०७९
भारतमा थप दुई हजार पाँच सय भन्दा बढी संक्रमित, ३० को मृत्यु
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ।
सोमबार, वैशाख १२, २०७९
भारतमा २४ घण्टामा दुई हजार ५९३ कोरोनाका नयाँ संक्रमित
हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
आइतबार, वैशाख ११, २०७९
भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ संक्रमित
शुक्रबार, वैशाख ९, २०७९
दिल्लीमा मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना
दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।
बिहीबार, वैशाख ८, २०७९
भारतमा २४ घण्टामा दुई हजार संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना संक्रमित भएका हुन्।
बुधबार, वैशाख ७, २०७९
मलेसियामा पनि बढ्यो कोभिड: ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु
मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ। यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।
बुधबार, वैशाख ७, २०७९
चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित
पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।
मंगलबार, वैशाख ६, २०७९
ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो
जिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमबार, वैशाख ५, २०७९
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित
दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्।
आइतबार, वैशाख ४, २०७९
आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यक औषधिको चरम अभाव
श्रीलंकामा चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक औषधि अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख २, २०७९
भारतमा कोरोनाको चौथो लहरको खतरा
भारतमा कोरोना संक्रमण फेरि बढेको छ। खासगरी दिल्ली, गुरुग्राम र मुम्बईलगायत शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार, वैशाख २, २०७९
युद्धको तनावका कारण युक्रेनमा समय नपुगी जन्मिने शिशुको संख्या बढ्दो
रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धको तनावका कारण युक्रेनका केही भागमा समय नपुगी जन्मिने बच्चाको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।
शुक्रबार, वैशाख २, २०७९
फेला परे ओमिक्रोनका थप दुई भेरियन्ट, कति संक्रामक छन्?
विश्वभर कोरोना महामारीको तेस्रो लहरको कारक बनेको थियो ओमिक्रोन भेरियन्ट। हालै ओमिक्रोनका बीए.४ र बीए.५ भेरियन्ट विभिन्न मुलुकमा फेला परेपछि त्यसले थप चिन्ता बढाएको छ।
शुक्रबार, वैशाख २, २०७९
वायु प्रदूषणः १३ वर्षको अवधिमा भारतका ८ ठूला सहरमा १ लाख मानिसको मृत्यु
सन् २००५ देखि २०१८ को बीचमा मुम्बई, बेंगलुरु, कोलकाता, हैदरावाद, चेन्नई, सूरत, पूणे र अहमदावाद सहरमा उक्त संख्यामा मृत्यु भएको एक अध्ययनले देखाएको हो।
आइतबार, चैत २७, २०७८
भारतमा ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट पुष्टि
केही दिनअघि मुम्बई महानगरले दक्षिण अफ्रिकाबाट फर्किएकी एक महिलामा एक्सई भेरियन्ट फेला परेको जनाए पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थिएन। तर पछिल्लोपटक अर्का एक पुरुषमा एक्सई पुष्टि भएको हो।
आइतबार, चैत २७, २०७८
‘कन्ट्र्याक्टर’हरु, जसले युक्रेनमा दिलाउँछन् एमबीबीएस सिट
कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्ने हुन्छ। यसका लागि एक विद्यार्थी बराबर १ लाखदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।
आइतबार, चैत २७, २०७८
सेरमले तोक्यो कोभिशिल्ड बुस्टर डोजको मूल्य
भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
शनिबार, चैत २६, २०७८
कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
शनिबार, चैत २६, २०७८
जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन डब्लुएचओ को आग्रह
विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लुएचओ जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो।
शुक्रबार, चैत २५, २०७८
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन
बिहीबार, मंसिर ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search