काठमाडौं- दुर्व्यवहार भएको भन्दै सामूहिक राजीनामा दिएका चतरा अस्पताल सुनसरीका चार जना डाक्टरहरु राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्। दुव्र्यवहार गर्ने व्यक्तिले माफी मागेपछि उनीहरु नियमित काममा फर्किएका हुन्।
डा विवेक वर्मा, डा विकास दास, डा सुरज थापामगर, डा विष्णु भण्डारीले सामूहिक राजीनामा दिएका थिए।
हेर्नुहोस डाक्टरहरुको विज्ञप्ति