काठमाडौं- साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्। उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।
नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन्।