काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ। भदौ २५ गतेसम्म चल्ने बैठकमा डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको भर्चुअल उपस्थिति हुनेछ।
बैठकका विषयमा नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवलाई यो बैठक किन आयोजना गरिएको हो? के के छन् बैठकका ऐजेन्डा? लगायतका विषयका गरिएको कुराकानी: