मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १४, २०८१
Fri, Nov 29, 2024
शुक्रबार, मंसिर १४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बागलुङको जैमिनी नगरपालिका
स्वास्थ्य केन्द्रमात्रै होइन प्राथमिक स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्योपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौँ प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्योपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्न कार्यविधि बनाएको छ ।
शुक्रबार, वैशाख २८, २०८१
‘डर’लाई च्यालेन्ज गर्ने तरिका
यी तरिका अपनाउन नचाहने, नभ्याउने वा अपनाएर फाइदा नभएकाले औषधिको प्रयोग गर्नु पर्छ। औषधि धेरैथरिका छन्। कति समय खानुपर्छ भन्ने कुरा पहिले भन्न सकिन्न। घटीमा ६ महिनादेखि बढीमा वर्षौं लाग्न सक्छ। औषधिका साथसाथै शरीर रिल्याक्स गर्ने तरिका र ध्यान नियमित गर्दा छिटो निको हुन सक्छ।
शुक्रबार, वैशाख २८, २०८१
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
उक्त पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो।
शुक्रबार, वैशाख २८, २०८१
बिरामी बढेपछि पृथ्वीचन्द्र अस्पतालमा शय्याको अभाव
नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा लैङगिक हिंसामा परेका महिलाहरुलाई निशुल्क उपचारको व्यवस्था रहेको छ जनाउँदै उनले भने, 'परिवार नियोजन, खोप सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवालगायत सुविधा समपन्न प्रयोगशालाको पनि व्यवस्था रहेको छ।’
शुक्रबार, वैशाख २८, २०८१
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार, वैशाख २८, २०८१
बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेनल सुरु
अछाम जिल्लाको बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ आज बाट सुरु भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा सम्मेनल सुरु भएको हो।
बिहीबार, वैशाख २७, २०८१
घिउसिमीमा भेटियो सबैभन्दा बढी विषादी
सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ।
बिहीबार, वैशाख २७, २०८१
मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव अनुपस्थित
स्वास्थ्य मन्त्रालयको कुनै अजेन्डा नभएको र पार्टीकै काममा व्यस्त हुनुपरेकाले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन नसकेको मन्त्री यादवको सचिवालयले जनाएको छ। अनुपस्थित रहने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिले नै जानकारी गराइएको बताइएको छ।
बिहीबार, वैशाख २७, २०८१
सिरम इन्सिच्युटको प्रष्टोक्ति- सन् २०२१ मै कोभिसिल्ड बनाउन बन्द गर्यौं
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो।सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
डेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ। जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन्।
बिहीबार, वैशाख २७, २०८१
जनस्वास्थ्य प्रशासक सापकोटा एघारौं तहमा बढुवा
वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटा एघारौं तहमा बढुका भएका छन्। तीन जना प्रतिष्पर्धीमध्ये लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।
बिहीबार, वैशाख २७, २०८१
दीक्षारम्भ बनेको एउटा दीक्षान्त समारोह
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।
बिहीबार, वैशाख २७, २०८१
बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन्।
बिहीबार, वैशाख २७, २०८१
थालेसीमिया संवाहक भए/नभएको पत्ता लगाउन समयमै रगत परीक्षण गराउन जरुरी
थालेसीमिया संवाहक भएका दम्पतीबाट बच्चालाई जन्म दिएपछि थालेसीमिया मेजर भएको बच्चा जन्मिने सम्भावना हुन्छ । यस्ता दम्पतीबाट जन्मने हरेक पटकको बच्चामा थालेसीमिया मेजर हुने सम्भावना २५ प्रतिशत हुने चिकित्सकहरु बताउँछन् ।
बिहीबार, वैशाख २७, २०८१
सामुदायिक अस्पताल नगरलाई हस्तान्तरण गरेसँगै विशेषज्ञ सेवा प्रारम्भ
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
बिहीबार, वैशाख २७, २०८१
दाँतको उपचार गर्न वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन्। बिहानदेखि दाँत दुखिरहेपछि उनी उपचारका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।
बुधबार, वैशाख २६, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
Previous
129
130
131
132
133
Next
सर्च गर्नुहोस्
×
Search