मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १४, २०८१
Fri, Nov 29, 2024
शुक्रबार, मंसिर १४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ सम्पन्न
ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो।
आइतबार, वैशाख ३०, २०८१
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।
आइतबार, वैशाख ३०, २०८१
नर्स (कविता)
हर इन्जाइमका जर्किनहरुले,औषधिका पाता र झोलहरुले संगै लिएर आएका हुन्छन उपयोगको अन्तिम मिति “एक्सपायर डेट”तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आइतबार, वैशाख ३०, २०८१
कर्मचारी नियुक्तिका लागि गेटा अस्पतालले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित
अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले अब अन्तर्वार्ता दिनु पर्ने हुन्छ।
आइतबार, वैशाख ३०, २०८१
यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च
यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका हुन्।
आइतबार, वैशाख ३०, २०८१
प्रधानमन्त्री दाहालको राजीनामासहित चार बुँदे माग राख्दै डा केसीले सुरु गरे अनशन
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन्। डा केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २२औं पटकको अनशन सुरु गरेको जानकारी दिएका हुन्।
शनिबार, वैशाख २९, २०८१
विवादमा करिनाको 'प्रेग्नेन्सी बाइबल', उच्च अदालतले पठायो नोटिस
उनको किताब 'करिना कपूर खान्स प्रेग्नेंसी बाइबल: द अल्टीमेट म्यानुअल फर मम्स-टू-बी', अगस्त २०२१ मा सार्वजनिक भएको थियो। जहाँ उनले आफ्ना दुई सन्तान जन्माउँदाको अनुभूति उल्लेख गरेकी छिन्। उक्त किता लेखनमा उनलाई भारतका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञले सघाएका छन्।
शनिबार, वैशाख २९, २०८१
यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन्। अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन्। व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन। पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन। यौन व्यवस्थापन गर्नु उपयुक्त हुन्छ।
शनिबार, वैशाख २९, २०८१
बाँकेको राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।
शनिबार, वैशाख २९, २०८१
योगलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौं : उपप्रधानमन्त्री श्रेष्ठ
अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ। नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो। बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ। कसरी भयो त्यो सबै। ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो। ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो।’
शनिबार, वैशाख २९, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता स्मरण गराइएको छ। जहाँ 'आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने' बाध्यात्मक व्यवस्था रहेको महानगरको भनाइ छ।
शनिबार, वैशाख २९, २०८१
लाभकरका कारण अस्पतालको नाममा आएन दान गरिएको जग्गा, स्तरोन्नतिमा समस्या
अस्पतालको नाउँमा जग्गा दर्ता गर्नको लागि सबै पक्षबीच हस्ताक्षर पनि भयो । तर, जग्गाको लाभकर लगभग रु चार करोड लाग्ने देखिएपछि दर्ता हुन नसकेको मेसु कुशवाहाले बताए। 'करोडौँ मूल्यको जग्गा दाता परिवार दर्ता गर्न तयार त भए । तर, लाभकर सङ्घीय सरकारले मन्त्रिपरिषद्बाट छुटको निर्णय हुन सकेन,' मेसु डा कुशवाहाले भने, 'अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएको उपकरण प्रयोगमा ल्याउन समस्या भएको छ।'
शनिबार, वैशाख २९, २०८१
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
प्रसूति तथा स्त्री रोग अस्पतालबाट हाल कसरी सेवा सञ्चालन भइरहेको छ? बिरामीले सहज रुपमा सेवा पाएका छन् की छैनन्? के कस्ता सेवा नि:शुल्क छन्? लगायतका विषयमा डा अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
शनिबार, वैशाख २९, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
गुरुङले एक्कासी ४१ करोड सहयोग गर्ने घोषणा गरेपछि डा कोइराला भावुक बनेका थिए। उनले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। 'थ्यांक्यू सो मच। इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।'
शुक्रबार, वैशाख २८, २०८१
मिस नेपाल पिसमा सहभागी २४ नर्सद्वारा प्रतिभा प्रस्तुत [फोटो फिचर]
२४ जनामध्ये अधिकांशले नृत्य गरेका थिए भने केहीले गायन, अभिनय, कथा बाचन लगायतका प्रतिभाहरु देखाएका थिए। ट्यालेन्ट राउन्ड अन्तर्गत नृत्य कोरियोग्राफर रोशन गहतराज, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा स्मृति मास्के, मोडल हन्ट नेपालका वजेता रोनिश खड्गी, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, एनक्लेक्स नेपालमा एमडी सजना केसी र अभिनेता तथा गायक कोशिश क्षेत्री निर्णायक थिए।
शुक्रबार, वैशाख २८, २०८१
कर्णाली प्रदेश अस्पताललाई गुणस्तरीय बनाउनुपर्नेमा जाेड
आज प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गर्दै उनले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उनले जोड दिए।
शुक्रबार, वैशाख २८, २०८१
पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन: स्वास्थ्यमन्त्री यादव
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, 'हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनौं, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ।'
शुक्रबार, वैशाख २८, २०८१
अर्जेन्टिनामा एकै वर्षमा ४ लाख २० हजारलाई डेंगु, दुई सय ९१ जनाको मृत्यु
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनामा यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २८, २०८१
Previous
128
129
130
131
132
Next
सर्च गर्नुहोस्
×
Search