मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Sat, Sep 28, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण
डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
शुक्रबार, पुस १५, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
बिहीबार, पुस १४, २०७९
बीपी प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।
बिहीबार, पुस १४, २०७९
तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर
तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ।
बिहीबार, पुस १४, २०७९
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, पुस १४, २०७९
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार, उपकरण तथा थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न थालको छ।
बिहीबार, पुस १४, २०७९
कलाकार अधिकारी बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो व्यक्ति
विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका बनेका छन्।
बिहीबार, पुस १४, २०७९
इलाममै हुने भयो पाठेघरको मुखको क्यान्सरको उपचार
पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो।
बिहीबार, पुस १४, २०७९
‘बीएफ ७’ भेरियन्ट बढी सङ्क्रामक: स्वास्थ्य मन्त्रालय
छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ।
बिहीबार, पुस १४, २०७९
स्वास्थ्यमन्त्रीको टुंगो किन लागेन?
बैठक स्थगित भएपछि स्वास्थ्य मन्त्रालय कुन दलले पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
बुधबार, पुस १३, २०७९
सेती अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु
प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिस्ट रहेको अस्पतालले जनाएको छ। डा पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिस्टले बिहान र साँझसँगै इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।
बुधबार, पुस १३, २०७९
आँखा शिविरबाट तीन सय सात लाभान्वित
गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन्।
बुधबार, पुस १३, २०७९
४ महिनामा अछाममा ८० जना क्षयरोगका बिरामी फेला
आर्थिक वर्ष २०७९/८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांकअनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।
बुधबार, पुस १३, २०७९
चिकित्सक संघको निर्वाचन: यस्तो छ पेशागत समावेशी समूहको ७ बुँदे अवधारणापत्र
आगामी माघ ६ गतेबाट हुन लागेको संघको निर्वाचनलाई लक्षित गर्दै समूहले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको हो।
मंगलबार, पुस १२, २०७९
विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई सहज
तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ।
मंगलबार, पुस १२, २०७९
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ।
मंगलबार, पुस १२, २०७९
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ
विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ।
मंगलबार, पुस १२, २०७९
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहद्वारा परिचालन समिति गठन
नेपाल चिकित्सक संघको र्निाचनका लागि प्रजातान्त्रिक समूहले परिचालन कमिटी गठन गरेको छ।
मंगलबार, पुस १२, २०७९
मधेस प्रदेश: महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा
हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए।
मंगलबार, पुस १२, २०७९
चिकित्सा शिक्षाको पाठ्यक्रममा अपांगतामैत्री सेवाका लागि आवश्यक सीप सम्बन्धी विषयवस्तु समावेश गरिने
चिकित्सा शिक्षा विषयको पाठ्यक्रममा अपांगतामैत्री सेवा प्रदान गर्न आवश्यक पर्ने सीप सम्बन्धी विषयवस्तु समावेश गरिने भएको छ।
सोमबार, पुस ११, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
सोमबार, पुस ११, २०७९
रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’
क्यान्सर उपचारको अधिकांश खर्च सहारा नेपालले व्यहोरेपछि दर्जी चिन्तामुक्त भएर सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारमा जुटेका छन्।
सोमबार, पुस ११, २०७९
जुम्लामा हिमालय आँखा अस्पतालको नि:शुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति
हिमा गाँउपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो।
सोमबार, पुस ११, २०७९
निसीखोलामा २३ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ।
सोमबार, पुस ११, २०७९
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सोमबार, पुस ११, २०७९
सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो
घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।
सोमबार, पुस ११, २०७९
कंकेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर, १६० भन्दा बढीले लिए सेवा
काठमाडौँको कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
सोमबार, पुस ११, २०७९
नर्भिकको साधारणसभा पुस २९ गते, ४० प्रतिशत लाभांश पारित गर्ने
साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन्।
सोमबार, पुस ११, २०७९
बैतडीका सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।
सोमबार, पुस ११, २०७९
Previous
167
168
169
170
171
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search