मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Sat, Sep 28, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य बीमा : विपन्नलाई अस्पतालको पहुँचमा पुर्याउँदै
जिल्लामा हालसम्म करिब २० हजार घरधुरी यस कार्यक्रममा आबद्ध भएकामा सबैभन्दा बढी विदुर नगरपालिकामा पाँच हजार एक सय ४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आबद्ध भएको पाइएको छ।
मंगलबार, पुस १९, २०७९
यी पाँच चिकित्सक ११औं तहमा बढुवा सिफारिस
बढुवा समितिको बिहीबार र सोमबार बसेको बैठकले १०औ तहमा रहेका विभिन्न समूह, उपसमूहका पाँच जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
मंगलबार, पुस १९, २०७९
स्मार्ट हेल्थ नेपालको सिईओमा रक्त विषेशज्ञ डा बिपिन नेपाल नियुक्त
स्मार्ट हेल्थ नेपालको प्रमुख कार्यकारी अधिकृत सिइओमा रक्त सञ्चार विशेषज्ञ डा बिपिन नेपाल नियुक्त भएका छन्।
सोमबार, पुस १८, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि २४ पुसदेखि अनलाइन आवेदन खुल्ने
चिकित्सा शिक्षा कायोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम २४ पुस देखि खुला गर्ने भएको छ।
सोमबार, पुस १८, २०७९
यस्तो छ एमडी-एमएसमा पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता अमिता श्रेष्ठ, अधिवक्ताहरु राजेश्वर अधिकारी र मदन रेग्मीले बहस गरेका थिए।
सोमबार, पुस १८, २०७९
वीर अस्पतालको सेवा डिजिटलाइज्ड, अबदेखि क्युआर कोडबाट पैसा तिर्न सकिने
वीर अस्पतालले आफ्नो सेवाहरु डिजिटल प्रणालीमा परिणत गर्न थालेको छ। क्यास काउन्टरको सेवालाई डिजिटलाइजेसन गर्न अस्पतालले सोमबारदेखि फोन पे क्युआर कोड प्रणाली सुरु गरेको छ।
सोमबार, पुस १८, २०७९
नर्भिकमा सुरू भयो मिर्गौला प्रत्यारोपण
तीन महिना पहिले प्रत्यारोपणको स्वीकृति पाएको नर्भिकले हालसम्म २ जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ।
सोमबार, पुस १८, २०७९
शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस्: गृहमन्त्री लामिछाने
पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई १७ बुँदे निर्देशन दिएका छन्।
सोमबार, पुस १८, २०७९
पूर्ण खोपको सुनिश्चिततामा सहयोग गर्ने अछामका जनप्रतिनिधिहरुको प्रतिबद्धता
अछाम जिल्लामा पूर्ण खोप सुनिश्चितताका लागि प्रतिबद्ध भएर लाग्ने अछामका सबै पालिकाका जनप्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, पुस १८, २०७९
एमडी-एमएस भर्ना प्रक्रियामा अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ।
आइतबार, पुस १७, २०७९
थप २ जना संक्रमित थपिए, ३ जना संक्रमणमुक्त
नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
आइतबार, पुस १७, २०७९
चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढ्न थाले
हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन्। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ।
आइतबार, पुस १७, २०७९
नेपाली उत्पादक कम्पनी भास्करको च्यावनप्रास बजारमा
नेपाली औषधि उत्पादक कम्पनी भास्कर हर्बास्युटिकल्स प्रालीले उत्पादन गरेको च्यावनप्रास बजारमा पठाएको छ। भास्कर विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यास (जिएमपी) पाउने पहिलो नेपाली हर्बल कम्पनी हो।
आइतबार, पुस १७, २०७९
पुस २२ गतेदेखि 'डेण्टल एक्स्पो तथा कन्फ्रेन्स'- नेपडेण्ट हुँदै
तीनसम्म हुने उक्त एक्सपो पहिलो पटक आयोजना गर्न लागिएको संघले जनाएको छ। नेपडेण्ट मेलामा नेपाल डेण्टल एशोसिएसनलाई मात्र सहभागी गराउन लागिएको कुरा गलत रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार, पुस १७, २०७९
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको छैटौं अधिवेशन सम्पन्न भएको छ। काठमाडौंमा भएको अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य केन्द्रिय समिति गठन गरेको छ।
शनिबार, पुस १६, २०७९
कर्णाली: सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने
कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन्।
शनिबार, पुस १६, २०७९
विज्ञान र कलाको सुन्दर मिश्रण: शून्यको मूल्य
डा नवराज केसीद्वारा लिखित 'शून्यको मूल्य' काठमाडौंमा आज डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेति, डा. रिता थापा र कलाकार सुरक्षा पन्तले सार्वजनिक गरे। बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो।
शनिबार, पुस १६, २०७९
पाँच जनामा कोरोना पुष्टि, ३० सक्रिय संक्रमित
१६९ जनाको पिसिआर परीक्षणको क्रममा पाँच जनामा कोरोना पुष्टि भएको छ।
शनिबार, पुस १६, २०७९
गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रुपमा स्वास्थ्योपचार सेवा पुुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।
शनिबार, पुस १६, २०७९
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
अस्पतालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
शनिबार, पुस १६, २०७९
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।
शनिबार, पुस १६, २०७९
डेन्टल एक्स्पोलाई बहिस्कार गर्दै सहभागी नहुन सर्कुलर
एक्स्पो हुन केही दिन मात्र बाँकी छँदै डेन्टल क्षेत्रसँग सम्बन्धित केही संस्थाले एक्स्पोको विरोध गरेका हुन्।
शनिबार, पुस १६, २०७९
इन्द्रावतीमा आँखा उपचार केन्द्र
इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे।
शुक्रबार, पुस १५, २०७९
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।
शुक्रबार, पुस १५, २०७९
बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिड त्रास: वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइँदै
भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
शुक्रबार, पुस १५, २०७९
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
शुक्रबार, पुस १५, २०७९
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।
शुक्रबार, पुस १५, २०७९
तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर
लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
शुक्रबार, पुस १५, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
Previous
166
167
168
169
170
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search