मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Sat, Sep 28, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन्।
शुक्रबार, पुस २२, २०७९
स्वास्थ्य मन्त्रालयमा एमालेको दाबी, स्वतन्त्र पार्टीलाई शिक्षा र श्रममध्ये एक रोज्न सुझाव
पछिल्लो छलफल अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेकपा एमालेले दाबी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आइरहेको थियो।
बिहीबार, पुस २१, २०७९
नेपालमा मानसिक स्वास्थ्य परियोजनाका लागि हेल्थ फाउन्डेसनद्वारा अमेरिकामा आर्थिक संकलन
हेल्थ फाउन्डेसन नेपालले नेपालमा मानसिक स्वास्थ्य परियोजनाका लागि अमेरिकामा आर्थिक संकलन गरेको छ।
बिहीबार, पुस २१, २०७९
जाडोमा बालबालिकालाई 'रोटा भाइरस' को डर, कसरी बचाउने?
कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरूआतसँगै बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण देखिने गरेको बताउँछन्।
बिहीबार, पुस २१, २०७९
नेपालमा थप ३ जना कोरोना संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, पुस २१, २०७९
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुँदै
बाँकेको खजुरास्थित शुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुने भएको छ।
बिहीबार, पुस २१, २०७९
शीतलहरसहितको जाडोले जनजीवन कष्टकर
केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ।
बिहीबार, पुस २१, २०७९
महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो।
बिहीबार, पुस २१, २०७९
वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन
ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो।
बिहीबार, पुस २१, २०७९
सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान
स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्।
बिहीबार, पुस २१, २०७९
अस्पतालमै आगो ताप्दै बिरामी कुरुवा
वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु बुधबार जाडो छल्न आगो ताप्दै।
बुधबार, पुस २०, २०७९
प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स- नेपडेण्ट पुस २२ देखि गोदावरीमा हुँदै
ललितपुरको गोदावरीमा यही पुष २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ।
बुधबार, पुस २०, २०७९
बेथानचोकमा १० शय्याको आधारभूत अस्पताल शिलान्यास
बेथानचोक गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको शिलान्यास भएको छ। एक कार्यक्रमबीच बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरे।
बुधबार, पुस २०, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले अबदेखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र र नागरिकता चाहिने भएको छ।
बुधबार, पुस २०, २०७९
भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षणमा तीव्रता
सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार, पुस २०, २०७९
बुस्टर डोजका लागि माघ १९ गते १५ लाख मात्रा खोप आउने
कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ। ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो।
बुधबार, पुस २०, २०७९
सर्वोच्चको आदेशपछि आयोगले स्थगित गर्यो म्याचिङ प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ।
बुधबार, पुस २०, २०७९
चिकित्सक संघको निर्वाचन: यस्ता छन् डा शिवजी सिलवाल समूहका चुनावी अजेन्डा
दल भन्दा पेशा माथि, चिकित्सक संघमा पुस्तान्तरण सहितको रुपान्तरण भन्ने नाराका साथ उनीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
बुधबार, पुस २०, २०७९
फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल
अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर रु २८ हजार आम्दानी भएको जानकारी दिएको छ।
बुधबार, पुस २०, २०७९
म्याग्देमा दश शय्याको अस्पताल बन्दै
म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो।
बुधबार, पुस २०, २०७९
यातायातमा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ। प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन।
बुधबार, पुस २०, २०७९
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो।
बुधबार, पुस २०, २०७९
आगलागीमा जलेर दुई जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्।
बुधबार, पुस २०, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै स्वास्थ्यमन्त्रीमा तीन जना आकांक्षी
राष्ट्रपति विद्या भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको १० दिन बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन।
मंगलबार, पुस १९, २०७९
यस्ता छन् प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशन, स्वास्थ्यमा के-के?
प्रचण्डले सेवाग्राहीले सरकारी अस्पतालसहित सरकारी सेवा लिँदा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
मंगलबार, पुस १९, २०७९
अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई पेन्सन
गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ।
मंगलबार, पुस १९, २०७९
अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ३० बुँदे निर्देशन समेत दिएका छन्।
मंगलबार, पुस १९, २०७९
स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन- कोरोनाविरुद्धको बुस्टर डोज तत्काल व्यवस्था गर्नू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन: बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
मंगलबार, पुस १९, २०७९
कीर्तिपुर अस्पतालबाट हामफालेर एक युवक घाइते
हामफाल्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ घर भई कीर्तिपुर बस्दै आएका २२ वर्षीय सुनिल रोकाया रहेको प्रहरीले जनाएको छ।
मंगलबार, पुस १९, २०७९
यो वर्षको जाडो अब कति समयसम्म रहला?
चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्।
मंगलबार, पुस १९, २०७९
Previous
165
166
167
168
169
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search