मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बिपी प्रतिष्ठानको आन्तरिक बढुवा प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
उनीहरुले दिएको उजरीपत्रमा लोकसेवाको सहमतीमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐन विपरित प्रतिष्ठानले जारी गरेको सुचना खारेज गर्न माग गरिएको छ।
मंगलबार, माघ ३, २०७९
‘म मन्त्री हुने भएँ भन्दा बिरामी बुवा रूनुभयो’
आफ्नो पिताले मन्त्री हुने कुरा नपत्याएको बताउँदै ‘सपनामा कि बिपनामा’ भनेर सोधेको किरातीले उल्लेख गरेका छन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामी समस्यामा
चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन्।
मंगलबार, माघ ३, २०७९
सेवा विस्तार गर्दै पाँचथर अस्पताल
जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ। जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो।
मंगलबार, माघ ३, २०७९
गर्भवती खोज्दै वडावडामै पुग्ने गाउँपालिका
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ।
मंगलबार, माघ ३, २०७९
डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै
सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने निर्णय सुनाएका हुन्।
मंगलबार, माघ ३, २०७९
४६ को शव पोखराबाट काठमाडौं पठाइने, बाँकी परिवारलाई जिम्मा लगाइने
जहाज दुर्घटनाबाट आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन
विराटनगरको विराट मेडिकल कलेजमा दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो।
सोमबार, माघ २, २०७९
मन्त्रालय टुंगो लगाउन सत्तारुढ राजनीतिक संयन्त्रको बैठक जारी, स्वास्थ्य कसको भगमा?
सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
सोमबार, माघ २, २०७९
सेतीको खोंचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु
स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोंच झरे।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा ज्यान गुमाएकाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण सुरु
यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यको शव परीक्षणको प्रक्रिया सुरु भएको छ।
सोमबार, माघ २, २०७९
नेपालमा यसपटक देखिएको डेंगुमा सेरोटाइप-३ स्वरुपको धेरै
नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेंगु धेरै देखिएको छ।
सोमबार, माघ २, २०७९
विमान दुर्घटना: शव पहिचान गर्न त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ पोखरा पठाइयो
यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको (शव) पहिचानका लागि काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ।
सोमबार, माघ २, २०७९
आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई १ सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा चिकित्सकको मृत्युप्रति संघद्वारा दुख व्यक्त
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका चिकित्सकप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
सोमबार, माघ २, २०७९
उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।
आइतबार, माघ १, २०७९
पोखरा विमान दुर्घटनामा डा गणेश थापाको पनि मृत्यु
पोखरामा भएको विमान दुर्घटनामा अर्का एक चिकित्सकले पनि ज्यान गुमाएका छन्।
आइतबार, माघ १, २०७९
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
कीर्तिपुर २ मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, माघ १, २०७९
विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ।
आइतबार, माघ १, २०७९
विमान दुर्घटनास्थलबाट जीवित उद्धार गरिएका दुई व्यक्ति माछा मार्नेहरु
पोखराको सेती नदी खोचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा ६८ जना यात्रु सवार थिए। उक्त विमानमा चार सदस्य चालक दलका पनि रहेका थिए।
आइतबार, माघ १, २०७९
दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका
पोखरामा दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका रहेको खुलेको छ।तीमध्ये १५ जना विदेशी नागरिक छन्।
आइतबार, माघ १, २०७९
डा सुशिल श्रेष्ठ दम्पती पनि सवार थिए दुर्घटनाग्रस्त विमानमा
ट्रमा सेन्टरका मेसु डा रुद्र मरासिनीका अनुसार डा श्रेष्ठ अस्पतालबाट बिदा लिएर परिवारसहित पोखराको यात्रामा थिए। पोखराका डा श्रेष्ठ आफन्तसँग भेटघाटका लागि घरमा जाँदै थिए।
आइतबार, माघ १, २०७९
यी हुन् पोखरा विमान दुर्घटनामा परेका दूई डाक्टरसहित ६८ यात्रु [सूची]
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा दुईजना डाक्टर पनि सवार थिए।
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना : ३२ जनाको शव निकालियो
अहिलेसम्म ३२ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
आइतबार, माघ १, २०७९
आठौं राष्ट्रिय योग दिवस मनाइँदै
स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आइतबार, माघ १, २०७९
सुत्केरीको हवाई उद्धार
स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
आइतबार, माघ १, २०७९
त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
शनिबार, पुस ३०, २०७९
कान्तिमा दुई वर्षदेखि बन्द इन्डोस्कोपी सेवा पुनः सञ्चालन
कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा शुरू गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो।
शनिबार, पुस ३०, २०७९
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ।
शनिबार, पुस ३०, २०७९
त्रिशूली अस्पताल उत्कृष्ट
उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।
शनिबार, पुस ३०, २०७९
Previous
162
163
164
165
166
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search