मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ।
बिहीबार, माघ ५, २०७९
प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताए।
बिहीबार, माघ ५, २०७९
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ: डा रुइत
बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
बिहीबार, माघ ५, २०७९
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब संचालन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्किले उक्त ल्याबको उद्घाटन गरेका हुन्।
बिहीबार, माघ ५, २०७९
एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ।
बिहीबार, माघ ५, २०७९
कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित
खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन्।
बिहीबार, माघ ५, २०७९
गाँजा खानेहरूको म्यासेन्जर ग्रुप!
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो।
बिहीबार, माघ ५, २०७९
गण्डकीको स्वास्थ्य सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त
ण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।
बुधबार, माघ ४, २०७९
स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र मन्त्रालयको कार्ययोजना बनाउने समय
मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठकले स्वास्थ्यसहित अन्य मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।
बुधबार, माघ ४, २०७९
अञ्जुको शोकमा डुबेको छ चाँदनीचोक
काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो।
बुधबार, माघ ४, २०७९
पोखरा विमान दुर्घटनामा फेला परेको थप एक शव काठमाडौं ल्याइयो
मंगलबार बेलुका फेला परेको शव बुधबार काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
बुधबार, माघ ४, २०७९
गोठगाउँमा अस्पतालको सेवा विस्तार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माको पहलमा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ।
बुधबार, माघ ४, २०७९
त्रिवि शिक्षण अस्पतालमा दरबन्दी कम हुँदा सेवा दिनै समस्या
दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।
बुधबार, माघ ४, २०७९
पूर्वमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।
बुधबार, माघ ४, २०७९
डा सन्दुक रुइतलाई राष्ट्रपति बनाए नेपालको प्रतिष्ठा बढ्थ्यो: हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
बुधबार, माघ ४, २०७९
माओवादी उपमहासचिव पुनलाई अस्पताल पुगेर भेटे उपराष्ट्रपतिले
स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अवस्था सामान्य बन्दै गएको छ।
बुधबार, माघ ४, २०७९
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो
पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
बुधबार, माघ ४, २०७९
पदभार ग्रहण लगत्तै कान्ति अस्पतालको अनुगमनमा पुगे स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण लगत्तै नव नियुक्त स्वास्थ्यमन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका हुन्।
मंगलबार, माघ ३, २०७९
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन, स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको वरीयता कति?
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो।
मंगलबार, माघ ३, २०७९
बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने
बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ।
मंगलबार, माघ ३, २०७९
'काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो'
घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ।
मंगलबार, माघ ३, २०७९
वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।
मंगलबार, माघ ३, २०७९
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ ...!
बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मेकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ।
मंगलबार, माघ ३, २०७९
विमान दुर्घटना: ४८ शव काठमाडौं ल्याइयो, दुई यात्रुको अवस्था अझै पत्ता लागेन
विमानमा सवार चालक दलका सदस्यसहित ७० जनाको शव भेटिए पनि दुई जनाको अवस्था भने अझै पत्ता नलागेको हो।
मंगलबार, माघ ३, २०७९
स्ववियु सदस्यदेखि मन्त्रीसम्म, को हुन् स्वास्थ्यमन्त्री पदम गिरी?
आमा सिता गिरी र बुवा बेल गिरीको कान्छो छोरोको रुपमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जन्मिएका पदम गिरीको बाल्य अवस्था आफनै गाउँमा वित्यो।
मंगलबार, माघ ३, २०७९
डा तोसिमा कार्कीको जनरल सर्जनदेखि स्वास्थ्य राज्यमन्त्री सम्मको यात्रा
प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रुपमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी हुन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरे
स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहणपछि डा तोसिमा कार्कीले के भनिन्?
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले पदभार ग्रहण गरेकी छन्।
मंगलबार, माघ ३, २०७९
पदभार सम्हाल्न मन्त्रालय पुगे स्वास्थ्यमन्त्री र राज्यमन्त्री
सपथ लिए लगत्तै उनीहरु मन्त्रालय पुगेका हुन्।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा कार्कीले लिए शपथ
स्थ्यमन्त्री पदम गिरीले सपथ लिएका छन्। उनी नेकपा एमालेको तर्फबाट मन्त्री बनेका हुन्। यस्तै स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीले शपथ लिएकी छन्।
मंगलबार, माघ ३, २०७९
Previous
161
162
163
164
165
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search