मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
बुधबार, माघ ११, २०७९
महिलाको प्रजनन् अंगमा हुने समस्याको उपचारका लागि ‘इम्पावर आरएफ मेसिन’ सञ्चालनमा ल्याइँदै
डा रश्मी अनुसार इम्पावर आरएफ मेसिनबाट महिलाहरुमा पिसाब चुहिने समस्या, यौन सम्पर्कको समयमा यौनांग सुख्खा हुने, सन्तान जन्माने क्रममा गरिने अप्रेसनको दाग तथा यौनांग तथा कम्मरमा हुने सेतो दाग, यौनांग कसिलो नहुने लगायतका समस्याको कस्मेटिक उपचार गरिने छ।
मंगलबार, माघ १०, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकाको मतदानस्थल परिवर्तन
नेपाल चिकित्सक संघको निर्वाचनको लागि उपत्यकाको मतदानस्थल परिवर्तन भएको छ।
मंगलबार, माघ १०, २०७९
बागमतीमा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने, स्वास्थ्य मन्त्रालय कायमै
बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।
मंगलबार, माघ १०, २०७९
डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र आईओएमका विद्यार्थीबीच झडप
विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।
मंगलबार, माघ १०, २०७९
न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो
स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ।
मंगलबार, माघ १०, २०७९
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा पराजुली
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन्। समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित भएका हुन्।
मंगलबार, माघ १०, २०७९
प्यूठानमा महिलालाई बेहोस बनाएर ३ लाख नगद र सुन चोरी
जिल्लाको झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ ७ बजेतिर स्थानीय पदम खड्काको घरमा चोरी भएको हो।
मंगलबार, माघ १०, २०७९
आफ्नै नवजात शिशु जंगलमा फाल्ने बाबु पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेशमा सात मन्त्रालय कायम, बनेन छुट्टै स्वास्थ्य मन्त्रालय
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ।
मंगलबार, माघ १०, २०७९
बाजुरामा एक गर्भवतीको मृत्यु
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको हो।
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै
सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ।
मंगलबार, माघ १०, २०७९
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति
दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
सोमबार, माघ ९, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा १२ माघदेखि
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएतापनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।
सोमबार, माघ ९, २०७९
गण्डकीमा अब ७ वटा मात्रै मन्त्रालय, स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभियो
१२ वटा मन्त्रालय बनाइएको गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय हुने भएका छन्।
सोमबार, माघ ९, २०७९
शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षमा पाँच जनालाई चिकित्सक बनाउने
पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ।
सोमबार, माघ ९, २०७९
बुढानिलकण्ठमा सम्यक डाइग्नोष्टिकको शाखा विस्तार
योसँगै सम्यकको सेवा अब जावलाखेल, मध्ये बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत विस्तार भएको छ। बुढानिलकण्ठमा पहिलो चरणमा नमुना संकलन शाखा स्थापना गरिएको हो।
सोमबार, माघ ९, २०७९
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आइसीयूको स्वास्थ्य मन्त्री पदम गिरीले औपचारिक उदघाटन गरेका हुन्।
आइतबार, माघ ८, २०७९
कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन निर्देशन दिएका छन्।
आइतबार, माघ ८, २०७९
सवारी दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्युप्रति दुख व्यक्त
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा आज बिहान करिब २ बजेतिर गाडी दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
आइतबार, माघ ८, २०७९
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी
जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।
आइतबार, माघ ८, २०७९
पोखरा हवाई दुर्घटना: अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।
आइतबार, माघ ८, २०७९
स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा
बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्थलगत अनुगमन गरेका छन्।
आइतबार, माघ ८, २०७९
सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
स्वास्थ्यमन्त्री गिरीद्वारा भेरी अस्पतालको डायलाइसिस कक्ष उद्घाटन
अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ।
आइतबार, माघ ८, २०७९
बाँकेमा दादुरा प्रकोप: ५ वर्ष माथिका बालबालिका बढी
बाँकेमा ५ वर्ष माथि उमेर समूहका बालबालिकाहरु दादुरा प्रकोपबाट बढी प्रभावित भएको पाइएको छ।
आइतबार, माघ ८, २०७९
उपचार खर्च जोहो गर्न नसक्दा धनबहादुर ओछ्यानमै
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन्।
आइतबार, माघ ८, २०७९
अझै नियन्त्रणमा आउन सकेन दादुराको प्रकोप
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी सहितको टोली आइतबार नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रमा अवलोकनका लागि जाँदैछन्। आइतबार बिहान ८ बजे वडा नम्बर ५ फुल्टेक्रामा स्वास्थ्यमन्त्री गिरी दादुरा नियन्त्रणको अवस्था बारे बुझ्न जान लागेका हुन्।
शनिबार, माघ ७, २०७९
चिकित्सक संघको उपत्यका बाहिरको निर्वाचन सकियो, दुई दिनमा खस्यो ३६५० भोट (कहाँ कति?)
नेपाल चिकित्सक संघको नयाँ कार्य समितिका लागि उपत्यका बाहिर भएको निर्वाचन सम्पन्न भएको छ। माघ ६ र ७ गते उपत्यका बाहिर भएको निर्वाचनमा कुल ३ हजार ६५० मत खसेको छ।
शनिबार, माघ ७, २०७९
अफिन बागमती प्रदेश अध्यक्षमा चण्डेश्वरा नन्द राज वैद्य निर्वाचित
निजी अस्पतालहरुको छाता संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को बागमती प्रदेश अध्यक्षमा चण्डेश्वरा नन्द राज वैद्य निर्वाचित भएका छन्। वैद्य चिरायु अस्पतालका संचालक हुन्।
शनिबार, माघ ७, २०७९
Previous
159
160
161
162
163
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search