मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
प्रमोद खरेलको कन्सर्टमा ठेलमठेल: ३० घाइतेमध्ये १२ जना उपचारपछि घर फर्किए
शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा घाइते हुनेको संख्या ३० पुगेको छ। तीमध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
आइतबार, माघ १५, २०७९
आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन
नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिबार सम्पन्न पाँचौ केन्द्रीय अधिवेशनले रामचन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, माघ १५, २०७९
कोरोना संक्रमितको संख्या शून्यमा झर्यो
गत २४ घण्टामा ३३३ जनाको पीसीआर परीक्षणका क्रममा शून्य संक्रमित भेटिएको छ।
शनिबार, माघ १४, २०७९
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्।
शनिबार, माघ १४, २०७९
विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन
सामान्य बिरामी हुँदा पनि जाँच र उपचारका लागि बुटवल तथा काठमाडौं जाने बाध्यता पोलिक्लिनिक सञ्चालन भएपछि हटेको छ।
शनिबार, माघ १४, २०७९
नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी
ती जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्।
शनिबार, माघ १४, २०७९
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने
शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट थकित भएका मानिसहरु एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित हुन थालेका छन्।
शुक्रबार, माघ १३, २०७९
‘नागरिकता प्रकरण’ मा रवि लामिछाने दोषी ठहर, यस्तो छ सर्वोच्चको फैसला [पूर्णपाठ]
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको हो।
शुक्रबार, माघ १३, २०७९
बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि
साथै मितिले ९० दिन भित्र शैक्षिक संस्थान,अस्पताल, विश्वविद्यालयमा कार्यरत फ़र्मासिस्ट एवं फार्मेसी सहायको विवरण सम्बन्धित संस्थाले यस परिषदमा पेश गर्न पनि आग्रह गरिएको छ।
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना
सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना गरिएको छ। वीर अस्पतालले शुक्रबारदेखि सर्वोच्च अदालतमा हेस्थ सञ्चालनमा ल्याएको हो।
शुक्रबार, माघ १३, २०७९
क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६६औं वार्षिकोत्सवका अवसरमा मालीको शालिक अनावरण
काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं वार्षिकोत्सवको अवसरमा संस्थापक बद्री मालीको शालिक अनावरण गरिएको छ।
शुक्रबार, माघ १३, २०७९
काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान
काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ।
शुक्रबार, माघ १३, २०७९
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन्।
शुक्रबार, माघ १३, २०७९
लोकदोहोरी गायक भीम पौडेलको निधन
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा घर भएका पौडेलको बिहीबार राति निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
शुक्रबार, माघ १३, २०७९
आईसीयूमा प्रेमप्रसादले भनेका थिए- तोसिमाजी मलाई अर्को अस्पताल लानुस्, म बाँच्न चाहन्छु
राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उहाँका बोली सधैँको लागि रोकिनु अगावै...
शुक्रबार, माघ १३, २०७९
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए।
शुक्रबार, माघ १३, २०७९
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार, माघ १२, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ।
बिहीबार, माघ १२, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखि सुरु
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएता पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुने काउन्सिले जनाएको छ।
बिहीबार, माघ १२, २०७९
नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमार्फत ३५८ जनाले पाए नयाँ दृष्टि
कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन्।
बिहीबार, माघ १२, २०७९
दुर्व्यवहार भएको भन्दै चतरा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा
सेवाग्राहीबाट ड्युटीका क्रममा डाक्टरहरुमाथि दुर्व्यवहारले भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल
गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी
कसैप्रति आलोचना गर्ने ठाउँमा छैन। अफ्टेरा छन्, चुनौती छन्। तर, यी चुनौती र अफ्टेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ। इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ।
बुधबार, माघ ११, २०७९
धौलागिरि अस्पतालमा डायलाइसिस सेवाको क्षमता विस्तार
धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।
बुधबार, माघ ११, २०७९
कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता, सामाजिक विकासमा पछाई
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शर्माले सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन्।
बुधबार, माघ ११, २०७९
सरकारी चिकित्सक संघले स्वास्थ्य राज्यमन्त्रीलाई बुझायो १० बुँदे माग
अध्यक्ष डा रविन खड्का, महासचिव डा किर्तिपाल सुवेदी लगाएतले स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीलाई भेटेर १० बुँदे माग राखेका हुन्।
बुधबार, माघ ११, २०७९
बागमती प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। उनीहरुले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्।
बुधबार, माघ ११, २०७९
स्वास्थ्यकर्मी युनियनले गर्यो यी १६ निर्णय
चितवनको सौराहामा माघ ७ र ८ गते बसेको नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न १६ वटा निर्णय गरेको हो।
बुधबार, माघ ११, २०७९
रामेश्वर श्रेष्ठ बागमतीको स्वास्थ्यमन्त्री
बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन्। नेकपा एमालेबाट उनी स्वास्थ्य मन्त्री बन्न लागेका हुन्।
बुधबार, माघ ११, २०७९
Previous
158
159
160
161
162
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
५ सेकेन्ड अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search