मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि
पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ।
बुधबार, माघ १८, २०७९
इटहरीका डा ओलीलाई भारतीय चिकित्सा रत्न सम्मान
डा ओलीको नेतृत्वमा विभिन्न समयमा ग्रामिण क्षेत्रमा गएर विपन्न वर्गका लागि निःशुल्क चिकित्सा सेवा दिने गरिएको छ। डा ओलीले यो सम्मानले आफूलार्ई विपन्नको चिकित्सा सेवामा निरन्तरता दिन थप प्रेरणा मिलेको बताए।
मंगलबार, माघ १७, २०७९
२४ घण्टामा एक जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
मंगलबार, माघ १७, २०७९
आवश्यकता ‘डिजिटल हेल्थ’को
सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।
मंगलबार, माघ १७, २०७९
नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्री गिरीको चेतावनी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्।
मंगलबार, माघ १७, २०७९
सर्पपालनको टुंगो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको उनले बताए। भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ।
मंगलबार, माघ १७, २०७९
गाउँमै स्वास्थ्य सेवाको पहुँच
नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए।
मंगलबार, माघ १७, २०७९
त्रिशूली अस्पतालले जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेका अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो।
मंगलबार, माघ १७, २०७९
बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ
बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।
सोमबार, माघ १६, २०७९
बिपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न ५ सय रुपैयाँ धरौटी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा बिरामीका कुरुवाले पनि कार्ड लिनुपर्ने नियम लागू गरेको छ।
सोमबार, माघ १६, २०७९
स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्याउने सरकारको प्राथमिकता: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने प्रयासमा सरकार लागिरहेको बताएका छन्।
सोमबार, माघ १६, २०७९
तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन बोर्डको आग्रह
स्वास्थ्य बिमा बोर्डले तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन अग्रह गरेको छ।
सोमबार, माघ १६, २०७९
चतरा अस्पतालका डाक्टरहरु काममा फर्किए
दुर्व्यवहार भएको भन्दै सामूहिक राजीनामा दिएका चतरा अस्पताल सुनसरीका चार जना डाक्टरहरु राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।
सोमबार, माघ १६, २०७९
पोखरामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु
पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्।
सोमबार, माघ १६, २०७९
रिद्धि सिद्धि सिमेन्टद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए।
सोमबार, माघ १६, २०७९
दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण
नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।
सोमबार, माघ १६, २०७९
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएनन्
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ। दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, माघ १६, २०७९
डाक्टरको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण
चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाsको नतिजा सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक नतिजा अनुसार परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, माघ १५, २०७९
गंगालालमा बिना अप्रेसन ७ जनाको मुटुको भल्व प्रत्यारोपण
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सात जनाको बिना अप्रेसन मुटुको भल्व प्रत्यारोपण गरिएको छ।
आइतबार, माघ १५, २०७९
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न मेडिकल विद्यार्थीहरुको माग
भर्ना प्रक्रियामा ढिलाई हुँदा आफूहरुको वृद्धि विकास र अध्ययनमा असर पर्ने डा विप्लव लामिछाने बताए। आयोगले चलाखीपूर्ण अवैज्ञानिक कार्यविधि ल्याएको उनले जानकारी दिए।
आइतबार, माघ १५, २०७९
नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर
नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।
आइतबार, माघ १५, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी
अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।
आइतबार, माघ १५, २०७९
नक्कली रक्सी उत्पादन गर्ने ३ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जना कारोबारीलाई सार्वजनिक गरेको हो।
आइतबार, माघ १५, २०७९
पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो।
आइतबार, माघ १५, २०७९
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते
पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए। जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन्।
आइतबार, माघ १५, २०७९
नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल उद्घाटनको अवसरमा स्वास्थ्य शिविर
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो।
आइतबार, माघ १५, २०७९
पोखरा जहाज दुर्घटनामा परेका एक यात्रु अझै बेपत्ता
कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।
आइतबार, माघ १५, २०७९
सुदूरपश्चिममा वर्षेनि थपिन्छन् कुष्ठरोगी
नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ।
आइतबार, माघ १५, २०७९
गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रकृयामा अगाडि बढाउने बताएका छन्।
आइतबार, माघ १५, २०७९
फर्मास्युटिकल एसोसिएसनको निर्वाचन फागुन २० गते
नेपाल फर्मास्युटिकल एसोसिएसनको निर्वाचन फगुन २० गते हुने भएको छ।
आइतबार, माघ १५, २०७९
Previous
157
158
159
160
161
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
५ सेकेन्ड अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search