मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।
आइतबार, माघ २२, २०७९
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानद्वारा वीर अस्पताललाई उपकरण सहयोग
अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले वीर अस्पताललाई सिमुलेशन ल्याबको लागी उपकरण सहयोग गरेको छ।
आइतबार, माघ २२, २०७९
नेपालका पहिलो गभर्नर राणाको उपचारका क्रममा निधन
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आइतबार, माघ २२, २०७९
लापसे गरेर गाडी चलाउँछन् चालक!
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरहेका छन्।
आइतबार, माघ २२, २०७९
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए।
शनिबार, माघ २१, २०७९
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल
स्वास्थ्य पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
शनिबार, माघ २१, २०७९
चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो
काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
शुक्रबार, माघ २०, २०७९
रंगेली अस्पतालको विज्ञापनप्रति नर्सिङ संघको आपत्ति
नेपाल नर्सिङ संघले रंगेली अस्पताल मोरङले करारमा पदपुर्तिका लागि निकालेको विज्ञापनमा नर्सहरुलाई विभेदकारी मापदण्ड राखेको भन्दै विरोध जनाएको छ।
शुक्रबार, माघ २०, २०७९
थप एक जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २०, २०७९
बिपी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्मालाई
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्माले पाएका छन्।
शुक्रबार, माघ २०, २०७९
घनश्याम भुसाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्।
शुक्रबार, माघ २०, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार, माघ २०, २०७९
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको अध्यक्षमा कार्की
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको ३४ औं कार्यसमितिको अध्यक्षमा रमेश कार्की सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्वराष्ट्रपति डा यादवले गरे मतदान
पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान
नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: पहिलो दिन ५८९ जनाले गरे मतदान
नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन ५८९ मत खसेको छ।
बिहीबार, माघ १९, २०७९
स्वास्थ्यमन्त्री गिरीद्वारा खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार, माघ १९, २०७९
वातावरण संरक्षणमा जनचेतना जगाउन मेची–महाकाली साइकल यात्रा
मोरडको उर्लाबारीका युवा सन्तोष गिरीले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यसहित मेचि महाकाली साइकल यात्रा पुरा गरेका छन्।
बिहीबार, माघ १९, २०७९
इन्नर क्लवका सदस्यलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच
काठमाडौं क्यान्स सेन्टरले इन्नर क्लव अफ वागमती सदस्यहरुलाई निःशुल्क ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको जाँच गरेको छ।
बिहीबार, माघ १९, २०७९
नेपाल चिकित्सक संघको निर्वाचन: उपत्यकामा मतदान जारी
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।
बिहीबार, माघ १९, २०७९
घरमा सुत्केरी हुनेको संख्या घट्यो
कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ।
बिहीबार, माघ १९, २०७९
पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ।
बिहीबार, माघ १९, २०७९
कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार
कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो।
बिहीबार, माघ १९, २०७९
बाँकेमा दादुराको संक्रमण कायमै
बाँकेमा दादुरा रोगको संक्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १९, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकामा आजदेखि मतदान सुरु हुँदै
नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यकामा आजदेखि मतदान सुरु हुँदै छ।
बिहीबार, माघ १९, २०७९
थप ३ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १८, २०७९
कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा एक करोड ८३ लाख बराबरको सहयोग
जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।
बुधबार, माघ १८, २०७९
डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्यमन्त्रीलाई भेटेर दियो १४ बुँदे सुझाव
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्यमन्त्री पदम गिरीलाई भेटेर १४ बुँदै सुझाव दिएको छ।
बुधबार, माघ १८, २०७९
‘थोरै खाऔँ सही मात्रामा खाऔँ' आयोडिनयुक्त नुन
‘आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ।
बुधबार, माघ १८, २०७९
Previous
156
157
158
159
160
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
५ सेकेन्ड अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search