मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।
आइतबार, माघ २९, २०७९
जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु
उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार, माघ २९, २०७९
डाक्टरसँग सहमति: ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि’ परिमार्जन हुने
सरकार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्न तयार भएको छ। आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ।
आइतबार, माघ २९, २०७९
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
आइतबार, माघ २९, २०७९
डाक्टरमाथि आक्रमणको घटना: आयुर्वेद चिकित्सक संघको पनि विरोध
आयुर्वेद चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। संघको विरोध कार्यक्रम अन्तर्गत आइतबार देशभरका आयुर्वेद चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवा दिएका छन्।
आइतबार, माघ २९, २०७९
सिंहदरबारमा चिकित्सक र सरकारबीच वार्ता सुरु
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका भने चिकित्सक तर्फबाट चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। वार्तामा सरकारका तर्फबाट सचिव पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिव रहेका छन्।
आइतबार, माघ २९, २०७९
खार्पा अस्पताल निर्माण अधुरै
अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
शनिबार, माघ २८, २०७९
डा सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न प्रजातन्त्रवादी चिकित्सक संघको माग
संघले विज्ञप्ति जारी गरी डा सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको हो।
शनिबार, माघ २८, २०७९
४६ जना ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो
प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए।
शनिबार, माघ २८, २०७९
डा जनिथसँगै आक्रमणमा घाइते भएका डा आलम भन्छन्- प्रहरीले कार्डसहित मोबाइल, पर्स र औंठी समेत लग्यो
'डा जनिथमाथि आक्रमण भएपछि हामीले दोषि माथि कारबाहीको माग गरेका थियौं। प्रहरीले चिकित्सकमाथि गरेको दमनको विरोध गरेका हौं। तर त्यही बेला म सँगै अरु साथी माथि पनि आक्रमण भयो। मेरो टाउकोमा र पेटमा लाठीले हानिएको छ। असाध्यै दुखिरहेको छ। ती प्रहरीले मेरो कार्ड, मोबाइल, पर्स र औंठी समेत लगेका छन्।'
शुक्रबार, माघ २७, २०७९
डाक्टर सिंहमाथि आक्रमण गर्नेलाई कारबाही नभएसम्म आवासीय चिकित्सकले सेवा नदिने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टर एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।
शुक्रबार, माघ २७, २०७९
प्रत्यक्षदर्शी बस्नेत भन्छन्- डाक्टरलाई आक्रमण गर्ने प्रहरीले मदिरा पिएका थिए
बस्नेतले एसएसपी दानबहादुर कार्की र एसपी सिताराम रिजालसहितको प्रहरी टोली अगाडि नै प्रहरीले बिना कारण मदिरा पिएर डाक्टर माथि आक्रमण गरेको जानकारी दिएका हुन्।
शुक्रबार, माघ २७, २०७९
डाक्टर आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको २४ घण्टे अल्टिमेटम
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।
शुक्रबार, माघ २७, २०७९
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
शुक्रबार, माघ २७, २०७९
निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन्। उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन्।
शुक्रबार, माघ २७, २०७९
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको हृदयघातबाट निधन
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको हृदयघातका कारण निधन भएको छ।
शुक्रबार, माघ २७, २०७९
इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले दिए सामूहिक राजीनामा
सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा देवराज घिमिरे मौन बसेको भन्दैं शुक्रबार राजीनामा दिएका छन्।
शुक्रबार, माघ २७, २०७९
ताप्लेजुङ: स्वास्थ्य बिमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित
जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।
शुक्रबार, माघ २७, २०७९
स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।
शुक्रबार, माघ २७, २०७९
‘स्वस्थ पाँचखाल’ बनाउन पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच सम्झौता
स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।
बिहीबार, माघ २६, २०७९
नेपालमा चारजना कोरोनाका सक्रिय संक्रमित
नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २६, २०७९
गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख
स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्।
बिहीबार, माघ २६, २०७९
चिकित्सा शिक्षा: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने
चिकित्सा शिक्षा अन्तरगत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने भएको छ।
बिहीबार, माघ २६, २०७९
महेन्द्र गेनाई स्मृति प्रसूति तथा बालकल्याण अस्पताल संचालन
सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ।
बिहीबार, माघ २६, २०७९
विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण
विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
बिहीबार, माघ २६, २०७९
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा समस्या
बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ।
बिहीबार, माघ २६, २०७९
गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ।
बुधबार, माघ २५, २०७९
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु: आइएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन्।
बुधबार, माघ २५, २०७९
टीकापुर अस्पताल: फार्मेसीमा छुट्टाछुट्टै ‘काउन्टर’
अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।
बुधबार, माघ २५, २०७९
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
Previous
154
155
156
157
158
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
५ सेकेन्ड अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search