मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फका सहसचिव मदन भुजेलको सरुवा, गौतम आए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।
शुक्रबार, फागुन १२, २०७९
स्वास्थ्य चौकीको पर्खाल बनाएको नक्कली बिलभरपाई बनाएर लिइयो साढे सात लाख भुक्तानी
ग्याबिन पर्खाल निर्माण नगरेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम भुक्तानी लिने दिने कार्य भएको बताइएको छ।
शुक्रबार, फागुन १२, २०७९
तनहुँमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने
तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ।
शुक्रबार, फागुन १२, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख भित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पर्वतका ५४ वर्षिय पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न भएको छ।
शुक्रबार, फागुन १२, २०७९
किन खाने हात्तीपाइले रोग विरुद्धको औषधि?
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
शुक्रबार, फागुन १२, २०७९
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित
चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ। छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो।
शुक्रबार, फागुन १२, २०७९
प्रदेश १ ‘मोबाइल ब्लड बस’ परियोजना समितिले पूर्णता पायो
अंग्रेजी क्यालेन्डर अनुसार यही मार्च ५ अर्थात फागुन २१ गते भित्र सम्पूर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पूर्णता दिइएको संयोजक गौतमले जानकारी दिए। यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानडाले स्वामित्व लिएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद क्याम्पस कीर्तिपुरकी छात्रामाथि हातपात
आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हातपात छन्।
बिहीबार, फागुन ११, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते
नेपाल फार्मेसी परीषद्द्वारा लिइने फार्मेसी सहायक तर्फको २१ औ नाम दर्ता परीक्षा आउँदो चैत ४ गते हुने भएको छ।
बिहीबार, फागुन ११, २०७९
आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण भएन
स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।
बिहीबार, फागुन ११, २०७९
हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।
बिहीबार, फागुन ११, २०७९
बाजुराका बालबालिकामा देखियो दादुराको लक्षण
बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ।
बिहीबार, फागुन ११, २०७९
स्वास्थ्यमन्त्री गिरी र डब्लुएचओ महानिर्देशक डा टेड्रोसबीच भेट
बिरामी सुरक्षा सम्बन्धी मन्त्री स्तरिय पाँचौ शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन्।
बिहीबार, फागुन ११, २०७९
आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो।
बिहीबार, फागुन ११, २०७९
बालिकाको मृत्युपछि हिमाल अस्पताल घटना : वार्ता समिति बन्यो, दुई दिनका लागि धर्ना स्थगित
अस्पताल प्रशासन र बिरामीका आफन्तबीच उक्त घटनाका विषयमा वार्ता गर्न समिति बनाउने सहमति भएपछि दुई दिनका लागि धर्ना कार्यक्रम स्थगित भएको हो।
बुधबार, फागुन १०, २०७९
भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट
तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
बुधबार, फागुन १०, २०७९
यी हुन् स्तरवृद्धि भएका ७८ जना पारामेडिक्सहरु
स्वास्थ्य सेवा विभागले ७८ जना पारामेडिक्सको स्तरवृद्धि गरेको छ। विभागले स्तरवृद्धि भएका पारामेडिक्सको सूची सार्वजनिक गर्दै कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउन समेत भनेको छ।
बुधबार, फागुन १०, २०७९
मोडेल सही नहुँदा स्वास्थ्य बिमा बन्द हुने अवस्थामा पुग्यो: पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की
संसद्मा बोल्दै उनले स्वास्थ्य बिमाको मोडेल सही नहुँदा ५० प्रतिशत जनताकोसमेत पहुँचमा नपुगेर बन्द हुने अवस्थामा रहेको भन्दै उनले ध्यानाकर्षण गराएकी हुन्।
बुधबार, फागुन १०, २०७९
महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ।
बुधबार, फागुन १०, २०७९
कस्तो छ कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था?
खाना पकाउने ग्यास लिक भएर सल्केको आगोमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
बुधबार, फागुन १०, २०७९
डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन्
बुधबार, फागुन १०, २०७९
'प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब नियमित आउँछु'
सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन्।
बुधबार, फागुन १०, २०७९
मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा
जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए।
बुधबार, फागुन १०, २०७९
जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद र महासचिवमा तिवारी मनोनित
नेपाल जनस्वास्थ्य विद्यार्थी कल्याण समाजको अध्यक्षमा खुर्सिद अहमद मनोनित भएका छन्।
बुधबार, फागुन १०, २०७९
डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।
बुधबार, फागुन १०, २०७९
स्वास्थ्यमन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
बुधबार, फागुन १०, २०७९
सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो
कँडेलका अनुसार भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।
बुधबार, फागुन १०, २०७९
हिमाल अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको आरोप
अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पतीले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।
मंगलबार, फागुन ९, २०७९
रुकुम (पूर्व): औषधि अभावले बिरामीलाई समस्या
रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
मंगलबार, फागुन ९, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन्। यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन्।
मंगलबार, फागुन ९, २०७९
Previous
151
152
153
154
155
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
१ घण्टा अगाडि
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search