मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ११, २०८१
Fri, Sep 27, 2024
शुक्रबार, असोज ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
जलवायु परिवर्तन असरबारे विश्वको ध्यानाकर्षण गराउन स्याङ्बोचेमा अन्तर्क्रिया
जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ।
शुक्रबार, फागुन १९, २०७९
नर्भिकले नारी दिवसको अवसरमा फिमेल वेलनेस प्याकेजमा भारी छुट दिने
नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ।
शुक्रबार, फागुन १९, २०७९
चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
सम्मेलनमा निवर्तमान अध्यक्ष डा कार्कीले संघको लोगो भएको सुनको माला नवनिर्वाचित अध्यक्ष डा अनिलविक्रम कार्कीलाई लगाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
शुक्रबार, फागुन १९, २०७९
शुक्रबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुँदै
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ।
बिहीबार, फागुन १८, २०७९
आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो
त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।
बिहीबार, फागुन १८, २०७९
कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उनमा हल्का इन्फेक्सन भने देखिएको छ।
बिहीबार, फागुन १८, २०७९
रोष्टममै किन भक्कानिइन्? कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बू
प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकी छिन्। उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन्।
बिहीबार, फागुन १८, २०७९
बागलुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान
जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो।
बुधबार, फागुन १७, २०७९
प्रयोगविहीन बन्दै आयुर्वेदिक औषधालय
एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्।
बुधबार, फागुन १७, २०७९
स्वास्थ्य मन्त्रालयले तोकेको दरबन्दी अनुसार फार्मासिस्ट राख्न नेपाल प्रजातान्त्रिक फार्मेसी संघको आग्रह
नेपाल प्रजातान्त्रिक फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको दरबन्दी अनुसार फार्मासिस्ट राख्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मंगलबार, फागुन १६, २०७९
स्वास्थ्य सेवा प्रणालीसम्बन्धी साढे १३ अर्ब ऋण तथा अनुदान सहयताका लागि वार्ता टोली गठन
सरकारले स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
मंगलबार, फागुन १६, २०७९
चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया
भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो।
मंगलबार, फागुन १६, २०७९
गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो।
मंगलबार, फागुन १६, २०७९
काम सुरु गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्यो: निवर्तमान स्वास्थ्यमन्त्री गिरी
निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु
मंगलबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
मंगलबार, फागुन १६, २०७९
विराट मेडिकल कलेजले सिटी केयर अस्पतालमा अंकोलोजी यूनिट स्थापना गर्दै
सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्यमन्त्री गिरीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा, स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै रहने
एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए। एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री थिए। एमाले सरकारबाट बाहीरिएसँगै अर्को स्वास्थ्यमन्त्री नियुक्त नहुन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै राख्नेछन्।
सोमबार, फागुन १५, २०७९
अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न चिकित्सक संघको माग
माल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमार्फत शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको हो।
सोमबार, फागुन १५, २०७९
नर्भिकको उपचार सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा
केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।
सोमबार, फागुन १५, २०७९
कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिए
बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।
सोमबार, फागुन १५, २०७९
बिना कारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने स्वास्थ्यन्त्री गिरीको घोषणा
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहदाँसम्म बिनाकारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका हुन्।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालको कार्यकाल सकियो
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनाललाई बिदाई गरिएको छ।
आइतबार, फागुन १४, २०७९
स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान
स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, फागुन १४, २०७९
जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको माग
नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
आइतबार, फागुन १४, २०७९
अछाममा केएमसीको तीन शिविरबाट नौं हजार बिरामीले पाए निःशुल्क उपचार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन्
आइतबार, फागुन १४, २०७९
दाङमा डायलाइसिस सेवाका लागि बिरामीलाई सास्ती
उनी मानसिक तनावमा छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन्। उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए।
आइतबार, फागुन १४, २०७९
कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल?
बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन्।
आइतबार, फागुन १४, २०७९
राष्ट्रिय फार्मेसी संघ नेपालमा नयाँ कार्यसमिति
शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले चयन गरेको छ।
आइतबार, फागुन १४, २०७९
प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे
गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
शनिबार, फागुन १३, २०७९
नुवाकोटको ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा
माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिए।
शनिबार, फागुन १३, २०७९
Previous
150
151
152
153
154
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
१ घण्टा अगाडि
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search